भिडियो
दिनभरका TOP 15 NEWS : संघीयताले कर्मचारी ‘घर न माइती’को अवस्थामा, पढ्न रूस जान पाउने
काठमाडौं, २० भदौ । सांसद चित्रबहादुर केसीले संघीयताको नाममा कर्मचारीलाई ‘घर न माइती’को अवस्थामा पुर्याएको बताउनु भएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र...
दिनभरका TOP 15 NEWS : दल खोलेर प्रतिस्पर्धामा आउन बालेनलाई चुनौती, उक्साउँदै प्रचण्ड !
काठमाडौं, १९ भदौ । नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले अहिले जबरजस्ती रुपमा केपीशर्मा ओलीलाई अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको बताउनु भएको छ । बुधबार काठमाडौंमा भएको एक समसामयिक राजनीतिक घटनाक्रमका विषयमा...
पूजा शर्मालाई समिक्षा अधिकारीको चेतावनी (भिडिओसहित)
काठमाडौं, १८ भदौ । गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न अभिनेत्री पूजा शर्मालाई चेतावनी दिनु भएको छ । मंगलबार सामाजिक सञ्जालमा लेख्दै समीक्षाले अभिनेत्री पूजाले एक पोडकाष्टमा दिएको अन्तरवार्ताको भिडियो राख्दै...
दिनभरका TOP 15 NEWS : आफूलाई पक्राउ गर्न बालेनको चुनौती, भड्काउन खोज्दै प्रचण्ड
काठमाडौं, १८ भदौ । काठमाडौँ महानगरका मेयर बालेन शाह केपी शर्मा ओली नेतृत्वको सरकारप्रति फेरी आक्रामक हुनु भएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफू गलत भए पक्राउ गर्न चेतावनी दिँदै नभए दोषीलाई...
दिनभरका TOP 15 NEWS : रूसी सेनामा रहेका मृत्यु हुने नेपाली ४० पुग्यो, एमाले र बालेन आमनेसामने
काठमाडौं, १७ भदौ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर थप ४ जना नेपालीको मृत्यु भएको छ। पछिल्लो पटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बू, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा हुनुहुन्छ...
दिनभरका TOP 15 NEWS : काँग्रेस बैठकमा ओलीको प्रशंसा, सहकारी पीडित पुनः सडकमा
काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली राम्रो भएको भन्दै प्रशंसा गर्नुभएको छ । आइतबार भएको पार्टीको केन्द्रीय समितिको बैठकमा आफूहरु सँगै जेल बसेको...
दिनभरका TOP 15 NEWS : बंगलादेश र श्रीलंकाको घटनाबाट प्रचण्ड नै त्रसित, ममताको शव भेटियो ?
काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रामक हुनु भएको छ । शनिबार क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डमाथि...
दिनभरका TOP 15 NEWS : भ्रष्टाचारमा हदम्याद राख्नबाट पछाडि हट्यो सरकार, जनतासँग संवादमा राष्ट्रपति
काठमाडौं, १४ भदौ । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको छ । शुक्रबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मति रुपमा...
दिनभरका TOP 15 NEWS : सत्ता छोड्नु पर्दाको औडाहमा प्रचण्ड, बंगलादेश र श्रीलंकाको हालत हुने धम्की
काठमाडौं, १३ भदौ । नेकपा (एमाले) ले पुष्पकमल दाहाल प्रचण्डले संयमता गुमाएको टिप्पणी गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले पछिल्लो समय समाजमा अराजकताको प्रवृत्ति बढ्न थालेको, विभिन्न देशको घटनाहरुसँग जोडेर चर्चा परिपर्चा...
दिनभरका TOP 15 NEWS : संसदमा एमाले-माओवादीबीच वाकयुद्व, अमेरिकामा अस्ताइन् मुना
काठमाडौं, १२ भदौ । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले प्रतिनिधिसभामा बोल्दा माओवादीको सशस्त्र संघर्षलाई ‘राजनीतिक हिंसा’ भनेपछि सदनमा चर्काचर्की भएको छ । सांसद भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेको भन्दै माओवादी सांसदहरुले नियमापत्ति जनाउनु...
दिनभरका TP 15 NEWS : अमेरिका हिँडेका नेपाली ब्राजिलमा अलपत्र, रविको क्लबाट मुकुल आउट !
काठमाडौं, ११ भदौ । ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिटमा १७६ नेपाली अलपत्र परेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरूलाई आवश्यकता अनुसार मानवीय सहायता पुर्याउन आफूहरू तयारी अवस्थामा रहेको नेपाली दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा...
दिनभरका TOP 15 NEWS : टुंडिखेलमा लाग्यो ‘मुर्दावाद’ को नारा, देउवा रिसले चुर !
काठमाडौं, १० भदौ । आज काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नाराबाजी भएको छ । केही युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवाकै अगाडि नारावाजी गरेका हुन् । नारा चलिरहेकैबीचमा पोडियममा...