शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS : जनतामा आश बढेको प्रधानमन्त्रीको दावी, देशमा गठबन्धनको ग्रहण

काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको जनमुखी कदमले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवका उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उहाँले...

दिनभरका TOP 15 NEWS : केपी ओलीको भाषण अब किताबमा, एक सिट गुम्दा गठबन्धनमा चिन्ता

काठमाडौं, १६ माघ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा ‘केपी शर्मा ओली’ पुस्तक लोकर्पण गर्नुभएको छ । प्रज्ञा(प्रतिष्ठानमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले पुस्तक लोकर्पण गर्नुभएको हो । सभ्यता अन्वेषण केन्द्रले तयार पारेको पुस्तकमा नेकपा...

दिनभरका TOP 15 NEWS : दरबार हत्याकाण्डको छानबिन हुने, एनसेल बिक्री अस्वीकार्य

काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताउनुभएको छ। सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले हत्याकाण्डको छानबिन हुने बताउनुभएको हो। प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक...

दिनभरका TOP 15 NEWS : ज्ञानेन्द्र कुशको राजा, भारतसँगको सम्झौता सार्वजनिक गर्न माग

काठमाडौं, १४ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको टिप्पणी गर्नुभएको छ । दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै उहाँले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र...

दिनभरका TOP 15 NEWS : हत्याकाण्डमा जोडिएकोमा पूर्वराजाको गुनासो, प्रचण्ड आक्रोशित

    काठमाडौं, १४ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले २०५८ जेठ १९ मा घटेको विनासकारी घटनाको स्मरण गर्दै त्यसबेला आफू र आफ्नो परिवारप्रति नकारात्मक धारणा फैलाइएको बताउनु भएको छ । वीरगन्जमा शनिबार भएको कार्यक्रमलाई...

दिनभरका TOP 15 NEWS : कोशीमा धोका पाएपछि प्रचण्ड असन्तुष्ट, विमानस्थलमा कुटाकुट

काठमाडौं, १२ माघ । कोशीमा राष्ट्रिय सभा निर्वाचनमा काँग्रेसले धोका दिएपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असन्तुष्ट हुनु भएको छ । फ्लोर क्रसको विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर प्रचण्डले...

दिनभरका TOP 15 NEWS : माओवादी बन्यो राष्ट्रिय सभामा ठूलो दल, तीन मेयरले गरेनन् मतदान

काठमाडौं, ११ माघ । संघीय संसद अन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभामा माओवादी केन्द्रसबैभन्दा ठूलो पार्टी बनेको छ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि बिहीबार भएको निर्वाचनमा माओवादी केन्द्रका पाँच जना उम्मेदवार विजयी हुनु...

दिनभरका TOP 15 NEWS: संसद्‌को हिउँदे अधिवेशन आह्वान, व्यवसायीद्वारा आत्महत्या

काठमाडौं, १० माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को हिउँदे अधिवेशन आह्वान गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले माघ २२ गते सोमबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गर्नु भएको हो । दिनभरका...

दिनभरका TOP 15 NEWS: भिजिट भिसामा जानेको जिम्मा सरकारले नलिने, रविलाई फेरि आपत्

काठमाडौं, ९ माघ । सरकारले भारत र बेलायतबाहेक अन्य देशका सेनामा प्रवेश गरेपछि सिर्जित हुने अवस्थाबारे व्यक्ति स्वयं जिम्मेवार हुने बताएको छ । गृह मन्त्रालयले मंगलबार जारी गरेको भिजिट भिसामा यात्राका लागि नयाँ कार्यविधि...

दिनभरका TOP 15 NEWS: रविको खातामा आएन पैसा, रूसी सेनामा रहेका एक नेपालीको मृत्यु

काठमाडौं, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा १ करोड ८० लाख रकम आफ्नो खातामा जम्मा नभएको बताउनु भएको छ । विभिन्न सञ्चारमाध्यममा लामिछानेको खातामा १ करोड ८० लाख रकम...

दिनभरका TOP 15 NEWS: विदेश भ्रमणमा मात्रै एक वर्षमा दुई अर्ब सकियो, रोकिएन सुन तस्करी

काठमाडौं, ७ माघ । प्रधानमन्त्री, मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण गर्दा एक बर्षमा दुई अर्ब बढी खर्च भएको छ । स्वदेशका विभिन्न जिल्लाको भ्रमणमा पनि राज्यकोषबाट खर्च अधिक छ । विदेश...

दिनभरका TOP 15 NEWS: माओवादी पार्टीले नै गर्‍यो भ्रष्टाचार, पूर्वराजा मुसहर बस्तीमा

काठमाडौं, ६ माघ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गोरख केसीले भूकम्प पीडितका लागि चीनले पार्टीमार्फत गरेको राहत सामग्रीमा भ्रष्टाचार भएको आरोप लगाउनु भएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ,कर्णाली प्रदेश अध्यक्ष...
1 6 7 8 9 10 79