आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS: विदेश भ्रमणमा मात्रै एक वर्षमा दुई अर्ब सकियो, रोकिएन सुन तस्करी

काठमाडौं, ७ माघ । प्रधानमन्त्री, मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण गर्दा एक बर्षमा दुई अर्ब बढी खर्च भएको छ । स्वदेशका विभिन्न जिल्लाको भ्रमणमा पनि राज्यकोषबाट खर्च अधिक छ । विदेश...

दिनभरका TOP 15 NEWS: माओवादी पार्टीले नै गर्‍यो भ्रष्टाचार, पूर्वराजा मुसहर बस्तीमा

काठमाडौं, ६ माघ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गोरख केसीले भूकम्प पीडितका लागि चीनले पार्टीमार्फत गरेको राहत सामग्रीमा भ्रष्टाचार भएको आरोप लगाउनु भएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ,कर्णाली प्रदेश अध्यक्ष...

दिनभरका TOP 15 NEWS: प्रचण्ड असफल शासक, रहेनन् वरिष्ठ गायक योगेश वैद्य

काठमाडौं, ५ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्व नेपालको स्वाधिनता, स्वाभिमान र राष्ट्रियताको प्रश्नमा सबैभन्दा कमजोर शासकको रूपमा अहिलेको सरकार देखा परेको बताउनुभएको छ । आज...

दिनभरका TOP 15 NEWS: फेरि कुटिए दुर्गा प्रसाईँ, सरकार तरकारी बारीको बुख्याचा !

काठमाडौं, ४ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि कुटिनु भएको छ । प्रसाईमाथि बागलुङमा कुटपिट भएको हो । नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाई कार्यक्रमको लागि बागलुङ पुगेका बेला स्थानीय ३७ वर्षीय रामकान्त गौतमले...

दिनभरका TOP 15 NEWS: रविविरूद्व फेरि उजुरी, बजारमा नक्कली मदिरा छ्याप्छ्याप्ती

काठमाडौं, ३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व सहकारी ठगीको आरोपमा सहकारी विभागमा उजुरी दर्ता भएको छ । उहाँसहित गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईविरूद्व युवराज सफलले उजुरी दर्ता गराउनुभएको हो ।...

दिनभरका TOP 15 NEWS: रूसी सेनामा रहेका माओवादी नेताको मृत्यु, प्रचण्डले हटाए कर्मचारी

काठमाडौं, २ माघ । रुस–युक्रेन युद्धमा परी माओवादीका एक युवा नेताले ज्यान गुमाएका छन्। लमजुङका वाईसीएल नेता साजन गुरुङले केही हप्ताअघि रुस–युक्रेन युद्धमा ज्यान गुमाएका हुन्। लमजुङको दुधपोखरी गाउँपालिका वाईसीएलका अध्यक्ष गुरुङको रुस–युक्रेन युद्धमा...

दिनभरका TOP 15 NEWS: सडक दुर्घटनाको स्थिति भयावह, नेपालमा पुन: बढ्दै कोरोना संक्रमण

काठमाडौं, २८ पुस । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ठूला दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँसहित दाङ, बागलुङ लगायतका जिल्लामा सवारी दुर्घटना भएको हुन् । अघिपछि सरदरमा ८ जनासम्मले...

दिनभरका TOP 15 NEWS; प्रधानमन्त्रीलाई काँग्रेसको असहयोग, बम्जनको सम्पत्ति छानबिन हुने

काठमाडौ, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो प्रतिवद्वता अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्न सक्नु भएको छैन । प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने चुस्त दुरूस्त काम हुन...

दिनभरका TOP 15 NEWS: तपस्वी बम्जन थुनामा, रूसी सेनामा रहेका सोमेस उतै अस्ताए

काठमाडौं, २६ पुस । हत्या, बलात्कार र मानिस बेपत्ता पारेको आरोपमा पक्राउ परेका तपस्वी भनिने रामबहादुर बम्जनलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । सर्लाही जिल्ला अदालतका न्यायाधीस विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि...

दिनभरका TOP NEWS NEWS: सन्दीपलाई आठ वर्ष जेल, तपस्वीको घरमा पैसाको थुप्रो !

काठमाडौं, २५ पुस । काठमाडौं जिल्ला अदालतले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय...

दिनभरका TOP 15 NEWS: अन्तत: पक्राउ परे ‘तपस्वी’ बम्जन, मेयर सिंह नक्कली बुबा !

काठमाडौं, तपस्वी रामबहादुर बम्जन पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो । बम्जनको आश्रमबाट ४ जना बेपत्ता भएको उजुरीका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो...

दिनभरका TOP 15 NEWS: राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता, जिउँदोलाई मृत बनाएपछि…

काठमाडौं, २३ पुस । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत १९ सिटका लागि ५२ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । सोमबार निर्धारित समयभित्र ५२ जनाको उम्मेदवारी दर्ता भएको हो । दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–...
1 7 8 9 10 11 79