शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

ढुंगा, गिट्टी र बालुवाको निकासी फुकुवा गर्ने निर्णय फिर्ता लिन सरकारसँग राणाको माग

काठमाडौं, जेठ १७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर राणाले चुरे क्षेत्रमा ढुंगा, गिट्टी र बालुवाको निकासी फुकुवा गर्ने हचुवाको निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् । अत्यधिक दोहन रोक्न...

समाजिक उत्तरदायित्व वहन गर्दै व्यास नगर जेसिज

-वि वि श्रेष्ठ काठमाडौँ, १८ जेठ । कोभिड १९ ले देश नै आक्रान्त वनिरहेको सन्र्दभमा व्यास नगर जेशिज दमौलीले समाजिक उत्तरदायित्व वहन गर्दे आएको छ । कोभिडका कारण गाँउमा रहेको अशक्त, असहाय निर्धन जनतामा...

नेपालमा पनि भेटियो कालो ढुसी, सरकारले जारी गर्‍यो एड्भाइजरी, कसरी बच्ने ?

काठमाडौं, १८ जेठ । नेपालमा पनि ‘कालो ढुसी’ को संक्रमण भेटिएको छ । छिमेकी देश भारतमा ‘ब्ल्याक फङ्गस’ भनिने कालो ढुसीबाट हजारौं मानिस संक्रमित भइरहेको बेला उक्त संक्रमण नेपालमा पनि फैलिएको हो । यो...

खाने तेलको मूल्य बृद्धि भएपछि विभागद्वारा अनुगमन

काठमाडौँ, १८ जेठ । पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै रु ५० भन्दा बढी मूल्य बढेको छ । अन्य खाद्यान्नको तुलनामा खाने...

काठमाडौं आइपुग्यो ८ लाख डोज भेरोसेल खोप, थप १ लाख डोज कुन्मिङबाट आजै आउँदै

काठमाडौं, १८ जेठ । चीनले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपमध्ये ८ लाख डोज आज मंगलबार काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले बेइजिङबाट उक्त परिमाणको खोप ल्याइपुर्‍याएको हो । आजै,...

सरकार र थारुहट थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति, के हुन्छ रेशम चौधरीको मुद्दा ? (सहमतिपत्रसहित)

काठमाडौं, १८ जेठ । सरकार र थारुहट थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमतिअनुसार रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ । सहमतिअनुसार थरुहट–थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद्...

पार्टी एकता बचाउन अन्तिमसम्म लचकता अपनाउने एमालेको निर्णय

काठमाडौँ, १८ जेठ । नेकपा एमालेले अन्ति समयसम्म पार्टीको एकता बचाउन प्रयास जारी राख्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन अन्तिमसम्म जारी राख्ने तथा लचकता अपनाएर अघि बढ्ने...

संसद विघटनको रिटको अर्को सुनुवाइ जेठ २३ गते हुने

काठमाडौँ, १८ जेठ । संसद विघटनसम्बन्धी रिटको अर्को सुनुवाइ जेठ २३ गते हुने भएको छ । मंगलबारको इजलासले विवादित न्यायाधीशलाई राख्ने कि नराख्ने विषयमा छलफल गरेको थियो । छलफलपछि संवैधानिक इजलासबाट न्यायाधीश दीपककुमार कार्की...

उद्योग वाणिज्य महासंघ भन्छ– मुलुकभर करिब ७० प्रतिशत उद्योग व्यवसाय प्रभावित बने

काठमाडौं, जेठ १८ – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले कोरोना भाइरसको महामारीबाट मुलुकभरका करिब ७० प्रतिशत उद्योग व्यवसाय प्रभावित भएको बताएको छ । जारी बन्दाबन्दी र निशेधाज्ञाको प्रभाव र असरबारे महासंघले गरेको सातै प्रदेशका...

रसुवागढी नाकाबाट भित्रियो १ हजार ५०० थान अक्सिजन सिलिन्डर

रसुवा, १८ जेठ । रसुवागढी नाकाबाट १ हजार ५०० थान अक्सिजन सिलिन्डर भित्रिएको छ । चीन सरकारले अनुदानमा दिएकामध्ये १ हजार ५०० थान सिलिन्डर उक्त नाका हुँदै नेपाल भित्रिएको हो । गएको ७ गते...

करेन्ट लागेर भक्तपुर र कपिलवस्तुमा दुई जनाको मृत्यु

काठमाडौं, १८ जेठ । आवश्यक सावधानी नअपनाउँदा करेन्ट लागेर भक्तपुर र कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागेश्चरी हेल्थपोष्ट नजिक बस्ने ३० वर्षीया बिनिता श्रेष्ठको करेन्ट लागेर सोमबार साँझ मृत्यु...

चोरी गरी लुकाई राखेका मोटरसाइकल र स्कुटरसहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं, १८ जेठ । चोरी गरी लुकाई राखेको ४ थान मोटरसाइकल र २ थान स्कुटरसहित प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने पर्सा वीरगञ्ज परवानीपुर स्थायी घर भएका २१...
1 3,610 3,611 3,612 3,613 3,614 11,409