बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

समाचार

भारतमा अखडा, नेपालमा धन्दा

काठमाडौं, २० भदौ । सरकारले ुनेटवर्क मार्केटिङु मा प्रतिबन्ध लगाएपछि यस्तै प्रकृतिका केही कम्पनीले नेपालीलाई नै लक्ष्य गरी भारतीय सहरहरूबाट कारोबार सञ्चालन गरेर रकम उठाइरहेको भेटिएको छ। स्वदेशमा सञ्चालन गर्न नपाइने भएपछि यस्ता कारोबारीले...

बरिष्ठ सहसचिवहरु उपप्रमुख कनिष्ट राजदुत

काठमाडौ, २० भदौ । राजनीतिक भागवण्डा नमिलेकै कारण सरकारले महत्वपूर्ण छिमेकी सहित १० मुलुक खाली छोडेर परराष्ट्र मन्त्रालयका छ सहसचिवहरुलाई मात्रै राजदूत नियुक्तिको सिफारिस गरेको छ । विहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले त्यस्तो सिफारिस...

नयाँ संविधानमा आठ आयोगको प्रस्ताव

काठमाडौ, २० भदौ । संबैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्र्तगतको उपसमितिले नयाँ संविधानमा संबैधानिक आयोगहरुको संख्या वृद्धिगर्ने सहमति गरेको छ । संघीयतामा जाँदा आश्यक पर्ने वित्तिय आयोगलाई संबैधानिक हैसियत दिने प्रस्ताव गरेको उपसमितिले...

पहिले चेली बेचिन्थे, अहिले अंग बिक्री हुन्छ

कालिका खड्का काठमाडौँ, १९ भदौ । मानव बेचबिखनकोे आयाम फेरिएर अहिले शरीरका अङ्ग बेचबिखन गर्ने क्रम सुरु भएको छ । पहिला महिला मात्र बेचिन्छन् भन्ने ठानिन्थ्यो तर अहिले महिला र पुरुष दुवैको मिर्गाैला, कलेजो,...

लुम्बिनी नजिकै बौद्धकालीन बस्ती भेटियो

दीपक घिमिरे लुम्बिनी (रुपन्देही), १९ भदौ । रुपन्देहीको आमा गाविसस्थित अमहवामा बौद्धकालीन वस्तुले निमार्ण गरिएको नगरको स्वरुप फेला परेको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकै रहेको अमहवामा रहेको दानव नदीको छेउमा पुरिएको अवस्थामा...

दिल्लीबाट फर्किएपछि ओलीले भने- ‘नमिलेका विषयमा भदौ २१ गतेसम्म सहमति हुन्छ’

काठमाडौँ, १९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा यही भदौ २१ गतेसम्म नमिलेका विषयमा सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । नियमित स्वास्थ्योपचारका सिलसिलामा भारतको नयाँ...

बालकृष्ण ढुंगेलको मुद्दाबाट पछाडि हटे प्रधानन्यायाधिश शर्मा

काठमाडौं, १९ भदौ । अवकाश पाउन लागेका प्रधानन्याधिश दामोदरप्रसाद उपाध्याय एमाओवादी नेता बालकृष्ण ढुंगेलको हत्याकाण्डसम्बन्धी चर्चित मुद्दाबाट पन्छिन खोजेका छन् । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले चार बर्ष अघि ढुंगेललाई सुनाएको फैसला...

गोलमेच सम्मेलनमा जान किन तयार भए प्रधानमन्त्री कोइराला ?

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले नेकपा–माओवादीको मागअनुसारको सर्वपक्षीय राजनीतिक सम्मेलन गर्न आफूहरु तयार रहेको बताउनु भएको छ । सहमतिमै भदौ २१ गतेभित्र संविधानको पहिलो मस्यौदा जारी गर्न दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब...

१० लाख घुस माग्ने नासु १० हजारमै बिक्री भएपछि…

पोखरा, १९ भदौ । कास्की मालपोत कार्यालयका नासु कृष्णप्रसाद पनेरु  रंगेहात पक्राउ परेका छन । सेवाग्राहीबाट घुस लिदालिदै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयले पक्राउ गरेको हो । सेवाग्राहीको उजुरीका आधारमा उनी १०...

नेविसंघमा दुई पक्षबीच झडप

काठमाडौँ, १९ भदौ । नेपाल विद्यार्थी संघको महाधिवेशन आउन दश दिन मात्र रहेका बेला दुई पक्षबीच झडप भएको छ । संघको  ११ औं राष्ट्रिय महाधिवेशनको प्रचार–प्रसारका लागि त्रिभूवन विश्वविद्यालय किर्तीपुरमा भित्तेलेखन गर्ने क्रममा दुईपक्षबीच...

राप्रपा नेपालको सह–अध्यक्षमा विष्ट

काठमाडौँ, १९ भदौ । राप्रपा नेपालले पार्टीको रिक्त सह–अध्यक्ष पदमा केशरबहादुर विष्टलाई मनोनयन गरेको छ । अध्यक्ष कमल थापाले बिहीबार विष्टलाई सह–अध्यक्ष पदमा मनोनयन गरेको केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिनुभयो । विष्ट २०४५...

बाढी पहिरोका कारण रुकुममा ११ करोड बढीको क्षती

ओपेन्द्र बस्नेत रुकुम, १९ भदौ ।  जिल्लामा गत साउन महिनाको अन्तिमतिर आएको बाढी पहिराले ११ करोड बढीको क्षती भएकोे प्रतिवेदन सार्वजनिक भएको छ । जनधनको क्षती हुने गरी रुकुमका विभिन्न स्थानमा आएको बाढी पहिराले...
1 10,881 10,882 10,883 10,884 10,885 11,172