९ मंसिर २०८३, बुधबार

भोलि सार्वजनिक बिदा

25.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । एक महिना रोजा (व्रत) रमादान सकिएको उपलक्ष्यमा तीन दिनसम्म हर्सोल्लासका साथ मनाइने मुस्लिम समुदायको महान पर्व इदुलफित्र (ईद) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले सूचना जारी गरी सोमबारका लागि सार्वजनिक बिदा दिएको हो । कतार, साउदी लगायतका देशमा आइतबार नै इदुलफित्र मनाइएको छ ।