आइतबार, १४ असार २०७७
DainikNepal.com
आइतबार, १४ असार २०७७

कला

फ्यानलाई म्याडोनाको ‘क्रिसमस उपहार’ (भिडियोसहित)

हलिउड पप स्टार म्याडोनाले आफ्नो नयाँ एल्बम ‘रिबेल हर्ट’ को डेमो लिक भएपछि एकैरातमा ६ गीत रिलिज गरेकी छन्, जसलाई उनले आफ्ना फ्यानलाई ‘क्रिसमसको गिफ्ट’ बताएकी छन् । उनी तत्काल गीत रिलिज गर्ने सोचमा...

नांगो फोटोले बनायो विश्व नम्बर वान !

ओस्कर विजेता अभिनेत्री जेनिफर लोरन्स यस वर्षभर गूगलमा सबैभन्दा धेरै सर्च गरिएकी हलिउड सेलिब्रेटी बनेकी छन् । एक रिपोर्टका अनुसार उनको नग्न तस्बिर लिक भएकै कारण २४ वर्षीया यी अभिनेत्री यस वर्ष सबैभन्दा चर्चित...

एलिसाको रहर

ईश्वर भट्टराई काठमाडौं कुलेश्वरकी २१ वर्षीय एलिसा राजबाहक मोडलिङ क्षेत्रमा आफ्नो भविष्यको खोजीमा छिन् । ५ फिट ४ इन्च अग्ली एलिसा मिजासिली र मधुर मुस्कानकी धनी छिन् । उनको आकर्षक पर्सनालिटी र स्वभावले उनलाई सबैले...

ब्वाइफ्रेन्डले अर्कैसँग बिहे गर्‍यो : रेखा थापा

मिस कोसी’ मेरो जीवनको टर्निङ प्वाइन्ट बन्यो । ९ कक्षा पढ्दा नै ‘मिस कोसी’ भएँ । स्कुलमै पत्रकारहरू अन्तर्वार्ता लिन आउँथे । ‘ए म त ठूली पो भएछु’ भन्ने लाग्थ्यो । बिस्तारै पढाइमा रुचि...

कल्पनाको जवानीमा भमरा मख्ख परेपछि…

अनिल खत्री गुल्मी, पुस ३ । नव गायिका कल्पना कुसुमले पहिलो एल्वम ‘भमरा’ सार्वजनिक गरेकी छन । उनले पहिलो एल्वम भमराबाट सांगीतिक जीवन सुरु गर्न लागेको बताएकी छिन । गुल्मी जिल्लामा जन्मेर नव गायिका...

अनुष्कालाई आकाश भन्दा बढी माया गर्छन् मधु

लक्ष्मी काफ्ले बिर्तामोड । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चामा आएका गीतहरुको भीडमा एउटा गीत हो– ‘यो आकाश भन्दा धेरै माया गर्नेछु तिमीलाई नै’ । केही महिनायता नेपाली सांगीतिक क्षेत्रमा चर्चा कमाएको यो गीतको...

रोलेनी स्ट्रसलाई मिस वर्ल्ड २०१४ को उपाधि

लन्डन । दक्षिण अफ्रिकाकी २२ वर्षीया रोलेनी स्ट्रसले सन् २०१४ को मिस वर्ल्डको उपाधि चुमेकी छिन् । विश्वभरिका अर्बौं दर्शकले टेलिभिजनमा हेरेको फाइनल राउन्डमा स्ट्रसले १ सय २० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै ताज...

जसले अञ्जु पन्तलाई उनको श्रीमानसँग मिलन गराए…

बिछोडिएको बर्षौपछि गायिका अञ्जु पन्त र उनका श्रीमान मनोज एउटै एल्बममार्फत बजारमा आइपुगेका छन् । जसका लागि मौका जुराइदिएका हुन्, चर्चित गीतकार गोविन्दप्रसाद उपाध्यायले । एपेक्स डेभलपमेन्ट बैंकका सिइओ समेत रहेका गीतकार उपाध्यायको शनिबार...

को बन्ला कलेज सुन्दरी ?

काठमाडौं । कलेजमा अध्ययनरत किशोरीहरुका लागि “टीभीएस जुपीटर मिस टिन कलेज” प्रतियोगिता राजधानीमा सुरु भएको छ । काठमाडौंको पुतलीसडकमा आयोजित अडिसन कार्यक्रममा पहिलोचरणमा ४० जना किशोरीहरु छनौट भएका छन् । सिजन मिडियाले आयोजना गरेको...

रामकृष्ण ढकाल र यम बराललाई भेटेपछि मोडिएको गोविन्द गुरुङको यात्रा

बैंकिङ र संगीत नितान्त फरक क्षेत्र हुन् । यी दुई क्षेत्रको कुनै तालमेल मिल्दैन । तर, गोबिन्द गुरुङ, जसले बैकिङ पेसासँगै संगीतको सुरतालमा हिडिरहेका छन् । गोविन्द गुरुङ पेसाले बैंकर हुन् । सिभिल बैंकका...

ओलीको आरोपमा सञ्चिता र किशोर

काठमाडौं, २३ मंसिर । ‘नाई न भन्नु ल ३’ चलचित्रबाट अभिनयमा पुनरागमन गरेकी अभिनेत्री सञ्चिता लुइटेल अहिले अभिनयमा ब्यस्त हुँदै जान थालेकी छन् । अर्थात उनको हातमा एकपछि अर्काे चलचित्र पर्न थालेका छन् ।...

दार्जिलिङ्बाट सुरू ‘सुनामी’को काठमाडौंमा कलाइमेक्स

काठमाडौं, २२ मंसिर । निर्माता, निर्देशक हरि शर्माले आफ्नो ड्रिम प्रोजेक्टको फिल्म ‘सुनामी’को निमार्ण सुरू गरेका छन् । आफ्नै लेखन रहेको ‘सुनामी’को छायँकन उनले दार्जिलिङ्बाट सुरू गर्न थालेका हुन् । शर्माका अनुसार मंसिर २७...
1 443 444 445 446 447 470