
काठमाडौं । ९० को दशकका कतिपय प्रेमकहानी रोचक छन् । फिल्म साजनमा अभिनय गरेका संजय दत्त र माधुरी दिक्षितको प्रेमको चर्चा कम थिए । तर यो प्रेम लामो समय टिकेन, उनीहरूको ब्रेकअप भयो ।
यसपछि यो जोडीले एकअर्काका विषयमा बोलेका थिएनन् । लामो समयपछि पहिलो पल्ट माधुरीले संजयका बारेमा हालै मुख खोलेकी छन् । उनले संजय दत्त एक्शन हिरोलाई लिएर साजन किन बनाइयो भन्ने प्रश्न उठेको स्मरण गरिन् ।

माधुरीले बकेट लिस्ट भन्ने मराठी फिल्मका विषयमा गरिएको अन्तरवार्ताका क्रममा यसो भनेकी हुन् । उनलाई बलिउडमा धकधक गर्ल समेत भन्ने गरिएको छ । –एजेन्सी















प्रतिक्रिया