बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पाँच प्रश्न

म अर्थमन्त्री भए अहिले जनता निराश हुनुपर्थेन: सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री

भूकम्पले बनाएको क्षतिलाई अब कसरी पूर्ति गर्ने ? अहिलेको भूकम्पले करिब पाँच खर्ब बराबरको सम्पत्ति क्षति भएको छ । दुई खर्ब विकास बजेट विनियोजन गर्ने देशमा यो क्षतिलाई निकै ठूलो मान्न सकिन्छ । यसलाई...

किन एमाले प्रवेश गरे रुपन्देहीका राप्रपाका खम्बा ?

नरेश केसी भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री दीपक बोहराका दाहिने हात मानिने राप्रपाका एक जना नेता एमालेमा प्रवेश गरेपछि रुपन्देहीको राजनीतिमा तरंग छाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा स्थापनाकालदेखि सक्रिय रहेका रुपन्देहीका...

केपी ओलीको क्षमता ‘टेस्ट’ गर्ने होइन्: घनश्याम भुसाल, उपमहासचिव, नेकपा एमाले

अहिले ओलीजी सक्षम हुनुहुन्छ कि असक्षम भनेर बिचार गर्न, टेस्ट गर्न लैजाने होइन् । ओलीजी असक्षम नै हुनुहुन्छ भने पनि भोलि सक्षम नेता बनाउने हो । राष्ट्रिय सरकारको कुरा कहाँ पुग्यो ? संविधान बनाउने...

यो बर्ष प्राकृतिक आपतविपत आउँछ भन्ने हामीलाई पहिल्यै थाहा थियो: डा. सुनिल सिटौला, ज्योतिष

यसपटकको भूकम्पले ज्योतिष विधामाथि नै प्रश्न उठाइदियो नि ? मैले बैशाख २९ र ३० गते भूकम्पको योग छ भनेर १५ गते ट्वीट गरेको थिएँ । भूकम्पको बारेमा हाम्रो ज्योतिषमा पनि केही अवधारणाहरु छन् ।...

हामी नेपाली भूकम्पमाथि नै बसेका छौँ, भूकम्पबाटै नेपाल जस्तो देश बनेका हुन्

यसपटकको भूकम्पलाई कसरी लिने ? गत बैशाख १२ गते गोरखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प आफैमा महाभूकम्प थिएन । ७ देखि ८ रेक्टर स्केलको भूकम्पलाई ठूलो र त्यसभन्दा माथिको लाई महाभूकम्प भन्ने गर्छौँ । हामीले...

एनजिओको गलत तालिमले भूकम्पमा थुप्रै मानिस मरे: डा. भाइकाजी तिवारी, प्रमुख, काठमाडौं नगर विकास समिति

भूकम्पपछि भएको क्षतिलाई कसरी लिनुहुन्छ ? ग्रामीण भेगका जमिनमा बढी क्षति भए पनि शहरी क्षेत्रमा अलि कम भयो । हाम्रो नयाँ टेक्नोलोजीले धेरै जोगायो । राजधानीको बाक्लो बस्तीमै कम क्षति पर्न गयो । एउटा...

अबको धराहरा सबै नेपालीबाट एक, दुई रुपैयाँ संकलन गरेर बनाउनुपर्छ

– अनिलकेशरी शाह सिइओ, मेगा बैंक नेपाल लिमिटेड म त काठमाडौंमै हुर्किएको । बाल्यकालमा धराहरा वरिपरि निकै खेलियो, घुमियो । पहिले काठमाडौंमा मःम सर्वसुलभ थिएन । तर धराहरामा पाइन्थ्यो । म ९, १० वर्ष...

मन्त्रीकै इच्छा अनुसार भ्रष्टाचार भइरहेको छ: भोला पोखरेल, निवर्तमान अध्यक्ष, नेपाल निजामति कर्मचारी संगठन

अहिले एउटा कार्यालय सहयोगीले १२ हजार तलव पाउँछ । १० हजार उसले काठ्माडौंमा डेरा भाडा तिर्नुपर्छ । दुई हजारले उ कसरी बाँच्ने ? आत्महत्या गर्ने ? यसकारण उनीहरुले गर्ने भ्रष्टाचार होइन्, ठगी हो ।...

बैंकको सिइओ छाड्छु, तर संगीत छाडदिन

बैंकको जागिर त्यति सजिलो छैन । त्यसमाथि पनि सिइओको भूमिका । उनीहरुलाई भेट्न समेत निकै सकस पर्छ । लाग्छ, उनीहरुको दिमाग २४ सै घण्टा पैसाले ह्याङ बनाइरहेको हुन्छ, बैंकभन्दा पर केहि सोचिरहकै हुँदैनन् ।...

प्रभु शाहले हामीलाई मार्न गिरोह परिचालन गरेका छन्: अशोक जयसवाल, एमाओवादी केन्द्रीय सदस्य

तपाईंहरु आफ्नै पार्टीका नेता प्रभु साहविरुद्ध किन खनिनु भएको ? रौतहट जिल्लामा लामो समयदेखि पार्टीभित्र विवाद चलिरहेको छ, त्यसको मुख्य खलनायकको रुपमा प्रभु साह एकातिरबाट डिलिङ गरिरहेका छन् । अर्कोतिर हामी छौँ । सम्मेलनबाट निर्वाचित...

एमालेलाई फुटाउने षडयन्त्र हुँदैछ

एमालेको कार्यविभाजनमा तपाईंहरुको किन असन्तुष्टि ? कार्यविभाजनको प्रस्ताव स्थायी समितिमा महासचिवले पेश गर्नुभयो । त्यसमा कतिपय टिप्पणी र प्रश्न उठे । छलफल भए । खासगरि, १८१ जनाको केन्द्रीय कमिटीमा आफैमा निकै ठूलो छ ।...

शेष घले दोहोरिन इच्छा गरे म अध्यक्ष लडदिन् : कुमार पन्त, महासचिव, एनआरएन

एनआरएनको ६ महिनापछि केन्द्रीय महाधिवेशन हुँदैछ, चुनावी सरगर्मी सुरु भएको हो ? अधिवेशन आउन धेरै बाँकी छ । कतै–कतै साथीहरुले मिडियामार्फत चाहना व्यक्त गरेको मलाई पनि सुन्नमा आएको छ । तर, वास्तवमा अहिले एनआरएनलाई...
1 21 22 23 24 25 27