सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

पाँच प्रश्न

हाम्रै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड यति बेइमान होलान भन्ने सोचेको थिएनौँः राजकिशोर यादव

‘पर्ख र हेर’को अवस्थामा रहेको राष्ट्रिय जनता पार्टी नेपालले सत्तारुढ दलहरूलाई आन्दोलनको चेतावनी दिएर दवाव सृजना गर्दै आएको छ । रणनैतिक रुपमा आन्दोलनको कुरा गरेर आफ्ना मागहरू संविधान संशोधन, जनसंख्याको आधारमा स्थानीय तहको संख्या...

केशव स्थापितको विश्लेषणः एमालेले १७ हजारले मेयर जित्छ, विवेकशील र साझा पार्टी बिलाउँछन्

काठमाडौंको मेयरको उम्मेदवारको रुपमा चर्चामा रहे पनि अन्तिम समयमा मेयरको टिकट पाएनन्, एमालेका नेता एवं काठमाडौंका पूर्वमेयर केशव स्थापितले । पूर्वअनुमानहरु विपरीत उनी यसपटक पार्टीका आधिकारिक उम्मेदवार विद्यासुन्दर शाक्यलाई जिताउन लागिपरे । काठमाडौं महानगरपालिकाको...

सपना बांड्ने मात्र होइन् काठमाडौंलाई सांच्चैको महानगर बनाउछुः विद्यासुन्दर शाक्य (अन्तर्वार्ता)

विद्यासुन्दर शाक्य नेकपा (एमाले) तर्फका काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारका रुपमा प्रस्तुत हुनुभएको छ । आफू मेयर निर्वाचित भएपछि उहाँले निकै महत्वकांक्षी योजनासहित महानगरपालिकालाई सफा, सुन्दर, सम्वृद्ध र जीवन्त महानगरपालिकाका रुपमा विकास गर्ने योजना पनि...

प्रदेश नं. २ मा अब हामीलाई पहिलो बन्न कुनै शक्तिले रोक्न सक्दैन्ः नेता श्रीवास्तव

विभिन्न टुक्रामा विभाजित ६ वटा मधेश केन्द्रीत दलहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टीले मधेशमा एक खालको तरंग सृजना गरेको छ । यो एकताले राष्ट्रिय राजनीतिका ठूला राजनीतिक दलहरु समेत सशंकित भएका छन् । संविधान...

एमाले पनि सरकारमा सामेल हुन खोजिरहेको छः वर्षमान पुन (अन्तर्वार्ता)

प्रधानमन्त्री पुष्पकमल दाहालले बैशाख ३१ गते जसरी पनि चुनाव हुन्छ भनेर ठोकुवा गरिरहेका छन् । तर, अहिलेको राजनीतिक अस्थिरतका कारण जनता पूर्ण रुपमा विश्वस्त हुन सकिरहेका छैनन् । हिजो पाँच राजनीतिक दलबीच यस विषयमा...

‘बेलायतका हजारौं कारमा अब नेपाली झण्डा’

बेलायतमा बसेर विभिन्न पेशा व्यवसाय गरेर बसोबास गरिरहेका नेपालीहरुले सन २०१७ लाई ‘भिजिट नेपाल युरोप’ का रुपमा मनाउन लागेका छन् । नेपालको पर्यटन प्रबर्धनका लागि नेपालीहरु एकजुट भएर लागेका हुन् । सरकारले पनि बेलायतबाट...

बरियता विवादबारे यसो भन्छन् कमल थापा (विशेष अन्तर्वार्ता)

उपप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र निधिबीचको मर्यादाक्रम विवादका कारण यसअघिसम्म मन्त्रिपरिषदको बैठक बस्न सकेको थिएन । यद्यपी आज बैठक बस्दैछ । मर्यादाक्रममा अल्झेको सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने जिम्मेवारी पनि छ...

‘एकाबिहानै उपेन्द्र यादवको कार्यकर्ता हुन हामीलाई मन लागेन, त्यसैले बाबुरामलाई छाड्यौं’

नयाँ शक्तिलाई संघीय समाजवादी फोरममा विलय गराउने योजना बनाउन थालियो । हामी धेरै साथीहरुलाई त्यो मान्य भएन । र, हामी छुट्टियौं । हालै नयाँ शक्ति पार्टी नेपालबाट विद्रोह गरी निर्मल भट्टराईको नेतृत्वमा नयाँ शक्ति...

नम्रता भन्छिन्, ‘ब्वाइफ्रेण्ड थियो तर, सेक्स गरिएन’

फेसन डिजाइनर तथा मोडल नम्रता योगी अब नायिकाका रुपमा पनि देखिँदैछिन् । विभिन्न बिज्ञापन तथा म्युजिक भिडियोमा अभिनय गर्दैै आएकी नम्रता चलचित्र क्षेत्रमा प्रवेश भएकी छन् । उनले तीनवटा चलचित्रमा अभिनय गरेकी छन् ।...

राप्रपाभित्र गलत कुरा छन्, सफाइ गर्छु : रेखा थापा

काठमाडौं, ११ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य एवम् अभिनेत्री रेखा थापाले अहिले पनि आफूलाई माओवादीले उठाउँदै आएको जातीय नारा मन पर्ने गरेको बताएकी छिन् । राजधनीबाट प्रशारण हुने एक एफएम रेडियोलाई शुक्रबार...

‘हिन्दू राष्ट्र र राजसंस्था’ हटाउने निर्णय नसच्याए जे पनि गर्छौंः राप्रपा महामन्त्री राणा

नेपालको संविधानसंग बाँझिएको भन्दै निर्वाचन आयोगले राप्रपाको विधाननै परिवर्तन गरिदिएको छ । राप्रपाको मुख्य एजेण्डा हिन्दु राष्ट्र र राजसंस्था भन्ने वाक्यांश नै हटाएको छ । आयोगको यो निर्णयबाट राप्रपा अहिले आन्दोलित छ । यसको...

एमालेकै जनजाति नेता भन्छन्ः अशोक राई भारतको नांगो दास भए, एमाले छाडेको कारण बल्ल खुल्दैछ

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर चारका प्रमुख किरण गुरुङसँग कञ्चनपुर घटना, त्यसपछि सिर्जित परिस्थिति र मेची महाकाली अभियानका विषयमा दैनिक नेपालले गरेको संक्षिप्त कुराकानीः कन्चनपुर घटनालाई कसरी लिनुभएको छ ? यो...
1 11 12 13 14 15 27