सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

पाँच प्रश्न

ममाथि अन्याय भयो, भरतपुरका जनताले न्याय दिनेमा ढुक्क छु : देवी ज्ञवाली (अन्तर्वार्ता)

भरतपुर १९ मा फेरि चुनाव गर्ने सर्वोच्च अदालतको फैसलालाई कसरी लिनुहुन्छ ? यो दुर्भाग्यपूर्ण फैसला हो । कसरी ? नेपालको इतिहासमा स्वतन्त्र न्यायपालिकामाथि राज्यसत्ताको हस्तक्षेपको दृष्टान्तको रुपमा मैले लिएको छु । यो हामी जस्ता...

ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिका मात्र हैन्, विश्वभर आयोजना गर्छौं

लामो समयदेखि अमेरिकामा रहेर पनि नेपाली कला क्षेत्रलाई नजिकबाट नियालिरहेका शैलेश पोखरेल यतिबेला अमेरिकाको कोलोराडोस्थित डेनभर सहरमा अगष्ट १९ का दिन हुने ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को तयारीमा जुटिरहेका छन् । अमेरिकाबाट नै सञ्चालित नेपाली...

युवा संघको महाधिवेशन भदौभित्र गरिन्छः राजीव पहारी, अध्यक्ष (अन्तर्वार्ता)

राजीव पहारी नेपाली युवा आन्दोलनको एउटा लोकप्रिय नाम हो । विगत २५ वर्षदेखि पार्टी र पार्टीका जनसंगठनहरुको विभिन्न जिम्मेवारी निर्वाह गर्दै आउनुभएको उहाँ अहिले नेपाली युवाहरुको सर्वाधिक लोकप्रिय संगठन युवा संघ नेपालको अध्यक्षको जिम्मेवारी...

सकारात्मक कुरा भएको छ, संशोधन भएन भने चुनावमा जाने कुरै आउँदैन

संविधान संशोधनको विषयले अहिले जोडतोडले स्थान पाइरहेको छ । एमालेले संशोधनको कडा रुपमा बिरोध गर्दै आइरहेको छ । एमाले र राजपा नेपालबीच देखिएको तिक्तता पनि केही मत्थर भएका समाचार आइरहेका छन् । यसै सन्दर्भमा...

‘दोस्रो चरणको निर्वाचन अहिलेसम्मकै सफल’

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भर्खरै सम्पन्न भएको दुई चरणका स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचन प्रक्रियामा निकै सुधार ल्याइने दृढता व्यक्त गर्नुभएको छ । निर्वाचन प्रक्रियामा सुधार ल्याउन आचारसंहिताको पालनामा राजनीतिक...

‘कांग्रेसलाई समर्थन गरौँला तर, साझा संस्थामा बस्दा सबैको हुँ’

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अधिवेशन आउन केही दिन मात्रै बाँकी छ । संघको नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस निकटका वैदेशिक रोजगार व्यवसायीहरूले विमल ढकालको नेतृत्वमा प्यालन मैदानमा उतारेका छन् । विमल ढकाल यसअघिको...

रेणुलाई जिताइएपनि भरतपुरका जनताले मेयर स्वीकार्दैनन्: देवी ज्ञवाली (अन्तर्वार्ता)

० निर्वाचन भएको एक महिना भइसक्यो, परिणाम अझै आएको छैन, तनावमा हुनुहुन्छ होला हैन ? – अब के गर्ने ? परिस्थितिले दिएको बाध्यतालाई बेहोर्नैपर्ने रहेछ । ० भरतपुरको निर्वाचनको समग्र घटनालाई कसरी लिनुभएको छ,...

उल्टोपाल्टो गर्न जान्ने मान्छे होइन् म, जे बोल्छु, पूरा गर्छु: गौरी जोशी, अध्यक्षका उम्मेदवार, एनआरएन अमेरिका

चुनावको तयारी कस्तो हुँदैछ ? चुनावको तयारी भव्य रुपमा भइरहेको छ । न्यूयोर्कदेखि क्यालिफोर्नियासम्म निकै राम्रोरुपमा अभियान चलिरहेको छ । सबै साथीहरुलाई समेटेर अगाडि बढ्ने काम पनि भइरहेको छ । धेरै साथीहरु उत्साहित हुनुहुन्छ...

राजपामा थुप्रै असन्तुष्ट छन्, अरु नेता पनि पार्टी छाडेर एमाले आउँदैछन्: शत्रुधन महतो (अन्तर्वार्ता)

एमालेले दिनदिनै मधेशी नेताहरुलाई पार्टीमा भित्राइरहेको छ नि, लहर आएको हो कि विकल्प खोजेका हुन् मधेशी नेताले ? जसरी मधेश केन्द्रीत दलले देशलाई अनिर्णयको बन्दी बनाएका छन् । त्योप्रति मधेशमा निकै ठूलो आक्रोश छ...

पहिलोपटक चीनबाट इन्टरनेट ल्याउने सम्झौता भयो, अब भारतको भर पर्नुपर्दैन (अन्तर्वार्ता)

सरकारको स्वामित्व रहेको टेलिकमको उच्चतहमा पुग्ने कामिनी राजभण्डारी पहिलो महिला हुन् । सन् १९८५ मा इन्जिनियरका रूपमा टेलिकममा प्रवेश गरेकी कामिनी राजभण्डारीले अहिले प्रबन्ध निर्देशकको जिम्मेवारी पाएकी छन् । उनको कार्यकाल आठ महिना पुगेको...

‘गगन थापा सधैँ सस्तो लोकप्रियताको पछाडि लाग्नु भयो’

नेपाल औषधि आयातकर्ता संघ विभिन्न माग राखेर केही समयदेखि आन्दोलनमा छ । विशेष गरेर स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कार्यकालमा सीमित स्वदेशी औषधि व्यवसायीहरू निहीत स्वाथमा लागेर ३९ प्रकारका औषधि आयातमा प्रतिबन्द लगाएर महँगोमा औषधि...

प्रचण्डको आदेशमा मतपत्र च्यातियो, तेजाब खन्याउन चाँहि पाएननः देवी ज्ञवाली (अन्तर्वार्ता)

मान्छेहरु पहिल्यै आंशका गरिरहेका थिए । माओवादी र काँग्रेसले हार्दैछन्, षडयन्त्र गर्दैछन् मतपत्र च्यात्दैछन, तेजाब खन्याउँदैछन् भन्ने खालका कुरा हामीले सुनेका थियौँ । तर, यस्तो घृणित काम त के गर्लान भन्ने लागेको थियो ।...
1 10 11 12 13 14 27