शनिबार, २० मंसिर २०७७
DainikNepal.com
शनिबार, २० मंसिर २०७७

स्वास्थ्य

चीनले बनायो सबैभन्दा पातलो कण्डोम

विभिन्न देशका कम्पनीबीच पातलो कण्डोम बनाउने प्रतिस्पर्धा चलिरहेको छ । यसै क्रममा विश्वका सबै देशका कम्पनीलाई पछि पार्दै चिनियाँ कम्पनीले सबैभन्दा पातलो कण्डोम बनाएको छ । चिनियाँ कम्पनीले सबैभन्दा पातलो लेटेक्स कण्डोम बनाएर गिनिज...

चुरोटको व्यापार घट्यो, तस्वीर देखेरै तर्सिन्छन् ग्राहक

लक्ष्मी काफ्ले बिर्तामोड, १९ जेठ ।सरकारले सुर्तिजन्य पदार्थमा अनिवार्य रुपमा क्यान्सर रोगको चित्र प्रकाशन गरेर बिक्री गर्नुपर्ने नियम बनाएपछि यसको व्यापार ह्वात्तै घटेको छ । सुर्तिजन्य पदार्थका प्याकेटमा क्यान्सर रोगका डरलाग्दा तस्वीर सार्वजनिक हुन...

४ रुपियाँको औषधिलाई ४२

काठमाडौं, जेष्ठ १८ ।…………………………….. तीन वर्षमा कम्तीमा १५ करोड रुपैयाँ अनियमितता गर्ने दाउ साढे ६ लाख औषधि चाहिनेमा १३ लाख खरिद विभागको स्टोरमा २१ लाख स्टक २०० एमजीको चक्की हुनुपर्नेमा १ सय ५८ मात्रै स्वास्थ्य...

राजधानीबाहिरको पहिलो सफलता: लुम्बिनी अस्पतालमा कृत्रिम जोर्नीको सफल प्रत्यारोपण

बुटवल, १७ जेठ । लुम्बिनी अञ्चल अस्पतालमा खुट्टा र कम्मरको जोर्नी भागमा रोग लागेको हिप (जाघ) जोर्नी शल्यक्रियाबाट निकाली कृत्रिम जोर्नी प्रत्यारोपण सम्पन्न भएको छ । राजधानीबाहिर यस्तो शल्यक्रिया पहिलोपटक भएको चिकित्सकहरूले दाबी गरेका छन् । विगत...

क्यान्सरको सर्को

काठमाडौं, १७ जेठ । कोटेश्वर निवासी रामप्रसाद शर्मालाई दुई वर्षअघि माघको चिसोमा एक्कासि दमले समात्यो। ‘चिसो लागेको होला, केही दिन घरमै आराम गरे निको भइहाल्छु भन्ने सोचेर उनी अस्पताल जान मानेनन्। ६० वसन्त पार...

उपचारका लागि सरकारी सुविधा लिने दीर्घरोगी बढ्दै

पानीट्याङ्की (मोरङ), १६ जेठ । मोरङमा नसर्ने रोगीले उपचारका लागि सरकारी सुविधा लिने क्रम बढ्दै गएको पाइएको छ । नसर्ने रोग (दीर्घरोग) मुटु, मिर्गौला, श्वासप्रश्वास, मधुमेह, क्यान्सरलगायत रोगबाट पीडित विपन्न आर्थिक अवस्था भएका बिरामीको...

सम्बन्धन खुलाउन प्रपञ्च

काठमाडौं, १६ जेठ । सरकारले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँगको सम्झौता लत्याउँदै करिब डेढ दर्जन मेडिकल कलेजलाई सम्बन्धनको बाटो खुला गर्ने सम्भावना बढेको छ। थप मेडिकल कलेजलाई सम्बन्धन दिन नहुनेलगायत माग पूरा गर्ने सम्झौतासहित केसीको...

लौठसल्लाबाट हुन्छ क्यान्सरको उपचार

पर्वत । जिल्लाका सामुदायिक वनका उपभोक्ता क्यान्सरको औषधि बनाउन प्रयोग हुने बहुमूल्य जडीबुटीका रुपमा रहेको लोठसल्ला लगाउने अभियान सुरु भएको छ । लोठसल्ला बढाउने अभियानअन्तर्गत पर्वतको उत्तरी गाविसमा पर्ने क्याङ गाविसका दुईवटा सामुदायिक वनले...

नसाको औषधि प्रयोग बढ्दै

काठमाडौं । औषधिपसलमा किन्न पाइने भएपछि राजधानीलगायत ठूला सहरमा लागू तथा मनोद्दीपक औषधिको दुरुपयोग बढ्दै गएको छ। रोगअनुसार मात्रा मिलाएर बिरामीलाई दिइने औषधि दुर्व्यवसनीले नसाका रूपमा लिने गरेका छन्। औषधि व्यवस्था विभागको अध्ययनअनुसार विभिन्न...

कमलपित्तको उपचारमा आयुर्वेदिक औषधि नै

कालिका खड्का काठमाडौँ । “कमलपित्त भएको थाहा पाउनेबित्तिकै आयुर्वेदिक औषधि खाएँ” नयाँ सडककी ३८ वर्षीया मुना लामाले भन्नुभयो, “एकहप्तामै मलाई ठीक भयो ।” “ज्वरो आएको जस्तो भएको थियो, अस्पताल जाने तयारी गर्दा कमलपित्तका लागि...

सही ब्रा नरोजे के हुन्छ ?

काठमाडौं । माइती नेपालको सभाकक्ष। त्यहाँ भरिभराउ थिए, महिला। सधै हुने कार्यक्रमभन्दा बुधबारको कार्यक्रम अलि भिन्‍न थियो। विषय अलि उपयोगी भएकाले पनि होला, सबैमा भिन्नै प्रकारको उत्सुकता देखिन्थ्यो। अतिथिको रूपमा त्यहाँ आएकी एक महिलाले धमाधम...

दर्ता नभएका औषधि पसल सामाजिक बहिष्कार

ललितपुर । नेपाल औषधि व्यवसायी संघ बागमतीले दर्ता नभएका औषधि व्यवसायीलाई सामाजिक बहिष्कार गर्ने भएको छ । बागमती अञ्चल शाखाले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ र बागमती अञ्चल अध्यक्ष...
1 76 77 78 79 80 81