मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

स्वास्थ्य

सल्यानका गर्भवतीले दुई महिनादेखि आईरन चक्की खान पाएनन्

– मिना बुढाथोकी सल्यान, २८ पुस । सल्यानको बागचौर नगरपालिका–४ का गर्भवती र सुत्केरी महिलाहरु आधारभूत औषधि सेवन बाट बन्चित भएका छन् । यहाँका महिलाहरुले बिगत डेढ महिनादेखि आईरन चक्कीको सेवन गर्न नपाएको गुनासो...

सुन्तलामा के–के छन् फाइदा ?

काठमाडौं । जाडोयाममा घाममा बसेर अमिलो, गुलियो, रसिलो सुन्तला खाँदाको आनन्द हामी बिर्सन सक्दैनौं । यसको रस शताब्दियौँदेखि औषधीय गुणका लागि चिनिने गरेको छ । सुन्तला स्वास्थ्यवद्र्धक फल हो । उपवास र सबै रोगमा सुन्तला उपयोग गर्न...

स्तनपान गराउने आमालाई हुन्छ यस्तो फाइदा

– विणा श्रेष्ठ स्तनपान गराउने आमा तनावरहित भई आरामसँग बसेको हुनुपर्छ । शिशुको शरीर आमासँग टाँसिएको र मुख स्तनतर्फ पारेर राखेको हुनुपर्छ । शिशुको टाउको र शरीर सीधा र आमातर्फ फर्केको हुनुपर्छ । शिशुको...

ओम हस्पिटलमा संवेदनशील शल्यक्रिया सफल

काठमाडौँ, २३ पुस । चावहिलस्थित ओम हस्पिटलमा एक महिलाको चिकित्सा क्षेत्रमा संवदेशनील तथा चुनौतिपूर्ण मानिने इन्फ्रारेनल एन्युरिज्म विथ डिइसेक्सन (Infrarenal aneurysm with dissection) शल्यक्रिया सफलताका साथ गरिएको छ । कार्डियो भास्कुलर सर्जन डाक्टर कजनराज...

किन हुन्छ महिलामा पिसाब चुहिने समस्या ?

– डा. अर्जुन देव भट्ट विश्व तथ्यांकअनुसार प्रौढ महिलामा पिसाब चुहिने समस्या ४० प्रतिशतसम्म देखापर्छ । नेपालमा यो समस्याको व्यापकता खासै अध्ययन भएको छैन । खुलेर या समस्या भन्न नरुचाउने महिलाको बहुमत भएकोले वास्तविक आँकडा पाउन...

४० नपुग्दै महिनावारी बन्द भयो भने के असर पर्छ ? यस्ता छन बच्ने उपाय

– डा. गणेश दंगाल महिनाबारी वा मासिक धर्म स्थायी रूपमा बन्द हुनुलाई रजनोवृत्ति भनिन्छ । लगातार १२ महिनाभन्दा बढी मासिक धर्म नभएमा रजनोवृति भएको मानिन्छ । साधारणतया किशोरीहरूमा १४ वा १५ वर्षको उमेरमा मासिक...

यी हुन यौन आनन्द प्राप्त गर्ने पाँच चरण

डा. खेम कार्की यौन शब्दले नै मानिसमा एक खालको तरंग ल्याउने गर्छ । हरेक व्यक्तिले हरेक पलजसो कुनै न कुनै रूपमा यौनका बारेमा सोच्ने गरेको हुन्छ । तर यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका...

मैदाबाट बनेका परिकार स्वास्थ्यका लागि खतरनाक

काठमाडौं । मैदाबाट बनेका परिकारले तौल बढाउन भूमिका खेल्छन् । शरीरको हड्डी खिइने समस्या पनि निम्तिन्छ । यसको प्रयोग गर्दा धेरै कुरामा ध्यान दिन जरुरी रहेको छ । मैदामा केही पनि पौष्टिक तत्व हुँदैन...

युवाहरुले जान्नैपर्ने! यौन भावना लुकाउँदा कस्तो असर पर्छ ?

– डा. खेम कार्की यौनव्यवहार र यौनभावना दुई भिन्दाभिन्दै तत्वहरू हुन् । यौनभावना व्यक्तिमा निर्भर हुन्छ भने यौनव्यवहार सामाजिक मूल्य र मान्यतामा निर्भर गर्दछ । नेपालको सन्दर्भमा यौन व्यवहारलाई विवाहपछि स्वीकृति दिइएको छ भने...

विवाहपछि यौन चाहना नभएमा के गर्ने ?

एजेन्सी । यौन चाहना नहुने विभिन्न कारण हुन्छन् । जसमध्ये सबैभन्दा प्रमुख कारण रागरसको गडबडी हो । त्यस्तै व्यक्तिले उच्च रक्तचाप, मनोद्दिपक (मानसिक रोग) को औषधि र मधुमेहको औषधि सेवन गरेको अवस्थामा पनि उसमा...

यी औषधिको सेवनले यौन चाहना घट्छ

एजेन्सी । यौन चाहना नआउनुका कारणहरू धेरै हुन सक्छन् जसमध्ये प्रमुख कारण रागरसको गडबडीलाई मानिन्छ । त्यस्तै व्यक्तिले उच्च रक्तचाप, मनोद्दिपक (मानसिक रोगको) औषधि र मधुमेहको औषधिको सेवन गरेको अवस्थामा पनि उसमा सो इच्छा नआउन...

यौनसम्पर्क गर्नाले डन्डीफोर कम हुन्छ ?

एजेन्सी । डन्डीफोर किशोरवस्थामा अनुहार र ढाडमा आउने पीपले भरिएको बिबिरो हो । किशोरावस्थामा डन्डीफोर आउने साधारण कुरो हो । शरीरको रागरसले गर्दा छालाको तेल निकाल्ने ग्रन्थीहरूलाई क्रियाशील बनाउँदछ र यी ग्रन्थीको आकारमा वृद्धि...
1 66 67 68 69 70 126