सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

स्वास्थ्य

किशोरकिशोरी के कारण यौनबारे धेरै सोच्छन् ? अध्ययन भन्छ–परिवारसँग समय बिताउ !

काठमाडौँ । किशोरावस्थाको वेला यौनबारे सोच्नु र जिज्ञासा हुनु स्वभाविक हो । कतिपय अवस्थामा यस्ता सोचहरुका कारण उनीहरु गलत बाटो पनि अपनाईरहेका हुन्छन् । नेपाल जस्तो विकासोन्मुख देशमा कानुनी रुपमा मान्यता नपाए पनि किशोरावस्था...

यस्ता छन् हस्तमैथुन गर्नुका ७ फाइदा

काठमाडौँ । मानव जीवनमा सबैभन्दा बढी चर्चा हुने विषय भनेको यौन हो । यौन जीवन सामान्यतया हाम्रो समाजमा विवाह पछि मात्रै सुरु हुन्छ । तर त्यो भन्दा पहिला पनि युवा युवतीमा यौन इच्छा हुन्छ...

गर्भपतनले बढ्दैछ महिलामा मनोवैज्ञानिक समस्या

काठमाडौँ, २४ असार । गर्भपतनले कानूनी मान्यता पाएपछि यसको दर बढ्नुका साथै महिलामा मनोवैज्ञानिक समस्यासमेत बढ्दै गएको पाइएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले बल्खुस्थित बयोधा अस्पतालमा आइतबार आयोजना गरेको ‘सण्डे क्लब’ कार्यक्रममा प्रा...

यी हुन उँखुको जुस पिउनुका ५ फाइदा

काठमाडौँ । गर्मी मौसममा शरीरमा पानीको मात्रा परिपूर्ति गर्न तरल पदार्थको बढि सेवन गर्नु आवश्यक छ । गर्मी समयमा अधिकांश मानिसहरु फलफूलको जुस बढि सेवन गर्ने गर्छन् । जुन अत्यन्तै राम्रो कुरा हो ।...

भान्टाको तरकारी खाँदा चिनी र मुटु रोगलाई फाइदा

काठमाडौं । भान्टाको तरकारी धेरैलाई मन पर्छ । भान्टामा विभिन्न थरीका भिटामिन पाइन्छ । भान्टामा भिटामिन ए, सी, ई, के, नायसिन, फोलेट, भिटामिन बी ६, क्लोरिन, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, फोसफोरस, जिंक, कपर, म्याङ्गानिज...

आँप सेवनका फाइदै फाइदा : क्यान्सर रोकथाम देखि यौन क्षमता वृद्धिसम्म

काठमाडौँ । बर्षाको बेला हामी बजारभरी जताततै पहेला आँप देख्न सक्छौं । अझ काठमाण्डौँको प्रत्येक गल्ली चौकमा, थरी थरी जातका आँप साइकलमा बोकेर बेच्न बसेका, डुलाइरहेका बिक्रेता भेटिनु नौलो कुरा भएन । हेर्दे रहर...

महोत्तरीमा सात हजार बढी बालबालिका कुपोषणको शिकार

गौशाला, ११ असार ।  महोत्तरी जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन् । जिल्ला अस्पताल महोत्तरीका चिकित्सक गिरेन्द्र झाले जिल्लाको दुई हजार २०० बालबालिकामा कडा कुपोषण र पाँच...

यी हुन् गर्मी मौषममा खानै पर्ने स्वास्थ्यबर्द्धक फलफूल

काठमाडौँ । गर्मी मौषमको समय फलफूल सेवनको लागि निकै उपयुक्त मानिन्छ । यो समयमा बजारमा जताजतै विभिन्न किसिमका फलफूलहरु पाउन सकिन्छ । फलफूलको सेवनले गर्मी मौषममा शरीरलाई स्वास्थ्य राख्न मद्यत गर्छ । अधिकांशमा फलफूलमा...

किन देखिन्छ महिलामा पाठेघर खस्ने समस्या ? यस्ता छन् बच्ने उपाय

काठमाडौँ । ग्रामिण भेगका महिलाहरुमा देखिने पाठेघर खस्ने समस्या एक प्रमुख तथा जटिल समस्या हो । यसलाई हाम्रो समाजमा ‘आङ खस्ने’ समस्या पनि भनिन्छ । कतिपय ग्रामिण भेगका महिलाहरुले यसलाई सामान्य रुपमा लिने गर्छन्...

स्वस्थ रहन अपनाउनुहोस् यी ५ बानी व्यवहार

काठमाडौँ । स्वस्थ रहनको लागि मानिसहरुले के–केसम्म गर्दैनन्, कहाँकहाँ धाउँदैनन् ? अत्याधिक पैसा खर्च गर्न समेत पछि पर्दैनन् । तर कतिपयलाई चाहना हुँदा हुँदै पनि बानी व्यवहारलाई नियन्त्रण गर्न नसक्दा सधै अस्वस्थ नै भइरहन्छन्...

यसकारण देखिन्छन् डरलाग्दो सपना

काठमाडौँ । राती कहिलेकाही डरलाग्दो सपना देखेर निन्द्रा खुल्ने गरेको अनुभव अधिकांशसँग हुन्छ । यस्ता डरलाग्दा सपना देखेर तर्सिने पनि गरिन्छ । कतिपय अवस्थामा त ब्यूझिँदा शरीर पसिना पसिना भइरहेको हुन्छ । डरलाग्दा सपनासँग...

महिनावारी हुँदा किन हुन्छ अत्याधिक पिडा ? यस्ता छन् पिडा कम गर्ने घरेलु तरिकाहरु

–डा. यञ्जन गैह्रे काठमाडौँ, ६ असार । महिनावारी हुँदा धेरैलाई खपिनसक्नु पेट दुख्ने, बान्ता आउने, वाकवाकी लाग्ने, ढाड र कम्मर दुख्ने, खान मन नलाग्ने र दैनिक काम गर्न बाधा हुने हुन्छ । यस्तो समस्यालाई...
1 55 56 57 58 59 126