शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

स्वास्थ्य

खोप लगाएका व्यक्तिलाई किन कोरोनाभाइरस लाग्छ?

काठमाडौं, २७ पुस। विश्वमा कोभिड-१९ महामारीको नयाँ लहर देखा परिरहेको छ। संयुक्त राज्य अमेरिका, फ्रान्स, संयुक्त अधिराज्य, अर्जेन्टिना, ब्राजिल र कैयौँ अरू देशहरूले डेल्टा र ओम्रिकोन भेरिअन्टहरूको मिश्रणका कारण कीर्तिमानी सङ्ख्यामा सङ्क्रमणहरू बेहोरिरहेका छन्।...

कोरोना भाइरस सङ्क्रमण सरेको शङ्का लागे यी छवटा काम गर्नुहोस्

कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट क्रमशः विश्वभरि फैलिरहेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको अत्यधिक सङ्क्रामक मानिएको यो भेरिअन्ट अहिले नेपालसहित विश्वका १०० वटाभन्दा बढी देशरूमा पुगिसकेको छ। विश्वभरि फेरि सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ।...

कोरोना संक्रमितको संख्या अझ बढ्यो, २४ घन्टामा ११६७ मा पुष्टि

काठमाडौं, २५ पुस । कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । २४ घन्टामा ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १२ हजार ६३२ नमुना परीक्षण गर्दा देखिएको...

ओमिक्रोन कोभिडः कोरोना भाइरसको यो नयाँ भेरिअन्टबाट हुने सङ्क्रमण कसरी पत्ता लाग्छ?

कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरिअन्टलाई त्यहाँका वैज्ञानिकहरूले सम्भावित चिन्ताको विषय मानेका छन्। दर्जनौँ देशमा कोरोनाभाइरसको यो नयाँ प्रकार फैलिसकेको छ। तीमध्ये...

ह्वात्तै बढ्यो कोरोना, २४ घन्टामा ९६८ जना संक्रमित लकडाउनको सम्भावना

काठमाडौं, २३ पुस। पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर ह्वात्तै बढेको छ। ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४...

नेपालमा थप २४ जनामा देखियो ओमिक्रोन भेरियन्ट

काठमाडौं, २३ पुस। नेपालमा थप २४ जनामा कोभिड–१९ को ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो। पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा...

ओमिक्रोन फैलिन नदिन थप सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, १९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ तथा नयाँ भेरिएन्ट ओमिक्रोन फैलन नदिन देशभरका स्थानीय तह, प्रदेश सरकार र स्वास्थ्य कार्यालयहरूलाई थप सर्तकता अपनाउन आग्रह गरेको छ । कोभिड महामारी व्यवस्थापनमा दुई...

थप २१६ जनामा पुष्टि, २०९ निको, २ जनाको मृत्यु

काठमाडौँ, १८ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५...

एभरेष्ट अस्पतालमा ‘होल बडी चेकअप’ गर्दा २० प्रतिशत छूट पाइने

काठमाडौं, १८ पुस । काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ‘होल बडी चेकअप’ गर्दा २० प्रतिशत छूट पाइने भएको छ । अङग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा अस्पतालले विशेष छूट प्याकेज ल्याएको हो । नयाँ...

ओमिक्रोन लक्षणः नाकबाट पानी बग्नु चिसो वा कोभिडको लक्षण हो ?

-मिशेल रोबर्ट्स कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन विश्वभरि द्रुत गतिमा फैलिरहेको छ । मानिसहरू कस्ता लक्षणलाई लिएर सावधान हुनुपर्छ ? विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अझै पनि मानिसहरूले कोभिडका आधारभूत लक्षणहरूबारे ध्यान दिनुपर्ने बताएको छ ।...

महिलाहरूमा हुने हर्मोनको गडबढी कसरी थाहा पाउने ?

महिलाहरूमा हुने हर्मोनको गडबढी अर्थात् ‘पीसीओएस’ महिलालाई हुने एक समस्या पनि हो । जसलाई पोलिसाइटिक ओभरी सिन्ड्रोम पनि भनिन्छ । वास्तविक कारण थाहा नभए पनि यसका समस्यासँग विभिन्न तत्वहरू सम्बन्धित हुन्छन् । यी तत्वहरूअन्तर्गत...

तुलसीपुर महोत्सवमा ३०० जना भन्दा बढीले लिए स्वास्थ्य सेवा

तुलसीपुर, ८ पुस । तुलसीपुरमा जारी प्रथम ऐतिहासिक तुलसीपुर महोत्सवमा ३०० जना भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । सचिवालयमा राखिएको हेल्प डेक्समा अहिलेसम्म प्रेसर जाँच १४६, सुगर जाँच १२४ जना, घाउ सरसफाई ६...
1 40 41 42 43 44 126