शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

डेंगु संक्रमण ह्वात्तै बढ्यो, एकै दिन १२३० जना संक्रमित

दैनिक नेपाल २०७९ भदौ २९ गते १८:४३

काठमाडौं, २९ भदौ । नेपालमा एकै दिन डेंगुका १ हजार २३० बिरामी थपिएका छन् । बुधबार थपिएसँगै कुल संक्रमितको संख्या ११ हजार ६५ पुगेको छ । मंगलबारसम्म नौ हजार ८३५ जना संक्रमित थिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) अनुसार देशको ७५ जिल्लामा फैलिएको डेंगु संक्रमण झन् भयावह रुपमा वृद्धि भइरहेको छ ।

डेंगु के हो ? लागेको कसरी थाहा पाउने ? बच्ने उपाय र उपचार के छ त ? विश्वभरमा कस्तो प्रभाव छ ?

प्रतिक्रिया
सम्बन्धित