शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दुनियाँ

अमेरिकाद्वारा अफगानिस्तानमा आईएसलाई लक्षित गरेर ड्रोन आक्रमण

काबुल, १२ भदौ । अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आईएस)लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको छ । ड्रोन आक्रमणमा आईएसका एक सदस्य मारिएका अमेरिकी सैनिकलाई उदृत गर्दै बीबीसीले जनाएको छ । मारिने व्यक्ति...

काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर भएको विस्फोटमा ६० भन्दा बढीको मृत्यु

काबुल, ११ भदौ । अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गए पनि अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन् ।...

काबुल विमानस्थलको गेटमा बिस्फोट हुँदा कम्तिमा ११ जनाको मृत्यु

अफगानिस्तान, १० भदौ । अफगानिस्तानको काबुल विमानस्थल बाहिर विस्फोट तथा गोलीबारी हुँदा कम्तिीमा ११ जनाको मृत्यु भएको छ । विस्फोट बिहीबार साँझ भएको अधिकारीहरुले जनाएका छन् । बीबीसीका अनुसार घटनामा मृत्यु महिला र बालबालिकाहरु...

अमेरिका र यूकेद्वारा काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिमको चेतावनी

काबुल, १० भदौ । अमेरिका र ब्रिटेनले काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई त्यहाँ नजान भनेका छन् । विमानस्थल पुगिसकेकाहरूलाई तत्काल त्यहाँबाट फर्कन भनिएको छ । दुवै राष्ट्रले बुधवार अबेर...

सीआईएका प्रमुख र तालिबानका उपनेताबीच गोप्य भेटवार्ता

न्युयोर्क, ९ भदौ । अमेरिकी गुप्तचर निकाय सीआईए प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल घनी बरादरबीच काबुलमा गोप्य भेटवार्ता भएको छ । अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बर्नस र बरादरबीचको भेटलाई राष्ट्रपति जो...

गैरसैनिक विमानहरूलाई पनि उद्धारमा संलग्न हुन अमेरिकाद्वारा निर्देशन

काबुल, ७ भदौ । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका मानिसहरूको उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गरिने जनाएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा...

अफगानिस्तानको अवस्था अन्यौलग्रस्त

काबुल, ६ भदौ । तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको एकहप्ता पुगेको छ । विमानस्थलमा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । काबुल कब्जा गरेलगत्तै अफगानिस्तान छोड्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।...

तालिबानी शासनलाई स्वीकार गर्न अपील

काबुल, ५ भदौ । तालिबानले आफूविरुद्ध बढ्दै गएको विरोधका बाबजुत अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न अपील गरेको छ । एक टेलिभिजन अन्तर्वार्ताका क्रममा तालिबानी प्रवक्ता सुहैल शहिनले अन्तर्राष्ट्रिय समुदायमा अफगानिस्तानमा तालिबानी शासन...

‘तालिबानले घरघर गएर तलासी लिइरहेका छन्’

काठमाडौं, ४ भदौ । संयुक्त राष्ट्रसङ्घको एउटा दस्तावेजमा तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसहरूको खोजी कार्यलाई तीव्र बनाएको चेतावनी दिइएको छ । उक्त दस्तावेजमा तालिबानले घरघरै गएर त्यस्ता व्यक्तिहरूको...

अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि कस्तो छ अवस्था ?

काबुल, ३ भदौ । अफगानिस्तानको शक्तिमा आएको तालिबानले देशैभरि आफ्नो पकड बलियो बनाउँदै गइरहेको छ । उसले पूर्वी सहर जलालाबादमा हिंस्रक रूपमा तालिबानविरोधी प्रदर्शनलाई दमन गरेको बताइएको छ । त्यहाँ उनीहरूले कैयौँ मानिसहरूलाई गोली...

अफगानिस्तानमा उच्च तहका तालिबान नेता स्वदेश फर्किए

काबुल, २ भदौ । अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि उक्त समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्केका छन् । स्वदेश फर्किनेमध्ये कतिपय नेताहरूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए । तालिबानका संस्थापकमध्येका एकजना नेता...

तालिबानले सबै सरकारी अधिकारीलाई आममाफी दिने घोषणा

काठमाडौँ, १ भदौ । तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ । तालिबानले पूर्ण मनोबलका साथ काममा फर्किन सबैलाई आग्रह पनि गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै तालिबानले यस्तो बताएको...
1 201 202 203 204 205 655