शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

प्रवास

अफ्रिकामा पनि मनाइयो तीज (फोटो फिचर)

न्युयोर्क । एनआरएनएका अफ्रिकास्थित युगान्डा, नाइजेरिया र केन्यास्थित राष्ट्रिय समन्वय समितिहरुले नेपाली महिलाहरुको महान पर्ब तीजको अबसरमा कम्पाला, लेगोस र नैरोबिमा तीज कार्यक्रमहरु आयोजना गरेका छन । एनआरएनएका आइसिसी सदस्य जीवनाथ पंगेनीका अनुसार कम्पालामा...

थाइल्याण्ड–नेपाल फ्रेन्डशिपमा १०५ जना सम्मानित

बैंकक । गैर आवाशीय नेपाली संघ (एनआरएनए) थाईलेन्डले थाइलेण्ड–नेपाल फ्रेन्डशिप रिसेप्सन को आयोजना गरि नेपाललाई निरन्तर सहयोग पुर्याउदै आएका १०५ व्यक्ति एबम संस्थालाई सम्मान गरेको छ । सेप्टेम्बर १ तारिखमा बैंककको होलिडे इन् होटेलमा...

युएईमा ज्योति मगरले यसरी नचाइन् दर्शक

– मानबहादुर के.सी. मुस्कान यूएई । हिन्दु नारीहरुको महान चाड हरीतालीका तीजको अवसरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) रासअल–खैमा क्षेत्रीय समितिले आयोजना गरेको नेपाली तीज महोत्सव तथा सम्मान...

तामाङ सोसाइटीको अध्यक्षमा कराँते प्रशिक्षक थोकरको उम्मेदवारी

– विजय थापा वाशिंटन डिसी । झन्डै एक दशक देखि अमेरिकाको न्युयोर्कमा बस्दै एक आएका पूर्व कराते खेलाडी तथा इन्टरनेसनल मार्सल आर्ट्स एसोसिएसनका प्रमुख प्रशिक्षक शान्त थोकरले तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी...

वर्ल्ड फेशन परेड शान्तिको लागि नेपथ्यको प्रस्तुति हुने

– विजय थापा वाशिंगटन डिसी । आगामी सेप्टेम्बर २५ तारिख न्युयोर्कमा वर्ल्ड फेशन परेड कार्यक्रम हुने भएको छ । शान्तिको लागि विश्व फेशन परेड नामक महत्वाकांक्षी कार्यक्रमको आयोजना अमेरिकामा रहेका नेपाली मुलका युवाहरुको बिशेष संलग्नता...

न्युजिल्याण्डको क्राइस्टचर्चमा धुमधाम मनाइयो तीज (फोटो फिचर)

क्राइस्टचर्च, न्युजिल्याण्ड । न्युजिल्याण्डको क्राइस्टचर्चमा बस्ने नेपालीले हरितालिका तीज धुमधामसंग मनाएका छन् । नेपाल न्युजिल्याण्ड फ्रेन्डसिप सोसाइटी अफ क्यान्टवरीले हरितालिका तीजको अवसरमा नृत्य प्रतियोगितासहित दर विशेष कार्यक्रम आयोजना गरेको थियो । क्राइस्टचर्चको हवार्ड कम्युनिटी...

झापाली समाज युएईको तीज विषेश कार्यक्रम सम्पन्न

– भरत शिवाकोटी युएई । झापाली समाज युएईको नयाँ सोच असाहय बालबालिकाहरुका लागि १० लाखको अक्षय कोष भन्ने मुल उदेश्यका साथ गत सेप्टेम्बर २ शुक्रबारका दिन नारिहरुको महान चाड हरितालिका तीज विषेश सांगीतिक कार्यक्रम...

जापानमा यसरी मनाइयो तीज विशेष कार्यक्रम

टोकियो । जापानको नागोया शहरमा बसोबास गर्ने नेपालीहरूले हिन्दू नारीहरूले विशेष महत्वका साथ मनाउने तीज पर्वका अवसरमा नाच गान गर्नुका साथै दरखाएर मनाएका छन् । सेप्टेम्बर एक तारिखकका दिन नागोया शहरमा दर खानुका साथै...

खरेल पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधिमा नियुक्त

– विजय थापा वाशिंगटन डिसी । पर्यटनको विकाश एवम प्रवर्द्धनका लागि सम्पूर्ण अमेरिकाको लागि संचारकर्मी तथा गैर आवासीय नेपाली संघका पूर्व सल्लाहकार राम चन्द्र खरेललाई नेपाल पर्यटन बोर्डले पुन जन सम्पर्क प्रतिनिधि पदमा नियुक्त...

आइतबार मिजौरीमा बिडीएको रक्तदान कार्यक्रम हुँदै

– विकाशराज न्यौपाने न्युयोर्क (अमेरिका) । आइतबार हुन लागेको एन्मा र नासाको संयुक्त अधिवेशनको क्रममा ब्लड डोनर्स एसोसिएसनले रक्तदान कार्यक्रम राख्ने भएको छ । सेप्टेम्बर ०४ आइतबार मिजौरीको सेन्ट लुइसमा हुन गैरहेको उक्त अधिवेशनमा...

चितवन समाज जर्मनीको भेला एवं प्रथम अधिवेशन सम्पन्न

एस्सेन, (जर्मनी) । जर्मनीको विभिन्न क्षेत्रमा रहेका चितवनवासीहरुको एककृत मंचको रुपमा गत मे ९, २०१६ मा तदर्थ रुपमा गठन भएको चितवन समाज जर्मनी संस्थापक समिति विधिवत गठन भएको छ । जर्मनीको विभिन्न क्षेत्रमा रहेका...

टेक्सासमा घरबाहर बिहीनलाई एचडीएनपीले खाना खुवायो

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाको टेक्सासमा नेपाली मुलका देवी डेविड आचार्यको पहलमा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई भोजन गराएको छ...
1 188 189 190 191 192 306