२८ कार्तिक २०८३, शनिबार

इनम सापकोटा प्रकरण : कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् ।

श्रेष्ठलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

विचौलिया इनम सापकोटा प्रकरणमा कनेक्सन देखिएपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ ।