काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् ।
श्रेष्ठलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
विचौलिया इनम सापकोटा प्रकरणमा कनेक्सन देखिएपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ ।











प्रतिक्रिया