१८ कार्तिक २०८३, बुधबार

नवनियुक्त आईजीपी केसीले आजै दर्ज्यानी चिन्ह लगाएर पदबहाली गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक मनोजकुमार केसीले आजै पदबहाली गर्ने भएका छन् ।

गृह मन्त्रालयले साँझ ५ः४५ बजे केसीलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने र लगत्तै केसीले पदबहाली गर्ने भएका हुन् ।

केसीले नै आजै दर्ज्यानी चिन्ह लगाइदिन आग्रह गरेका थिए । उनको स्वागतका लागि प्रहरी हेडक्वार्टरमा आवश्यक तयारी भइरहेको छ ।