१८ कार्तिक २०८३, बुधबार

निवनियुक्त आईजीपीलाई गृहमन्त्रीले नै लगाइदिए फूली

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक डा.मनोजकुमार केसीलाई गृहमन्त्रीले नै दर्ज्यानी चिह्न लगाइदिएका छन्।

बुधबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

यसअघि गृहसचिवले दर्ज्यानी चिह्न लगाउने गरेकामा यो पटक गृहमन्त्रीले नै लगाइदिएका हुन् ।