
काठमाडौं, १६ साउन । पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकको धाप स्थित वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको हो ।
महाशाखाले मेलम्ची र इन्द्रावती नदीमा बाढीको जोखिम भएकाले मेलम्ची बजार लगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।











प्रतिक्रिया