९ कार्तिक २०८३, सोमबार

बढ्यो कार्यालय समय, अब बिहान ९ः३० देखि साँझ ५ः३० सम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ वैशाख । सरकारले सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै कार्यालय समय पनि बढेको छ ।

यो निर्णय जेठ १ गतेदेखि लागू हुनेगरी सरकारले कार्यालय समय भने बढाएर बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म तोकिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।