ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा अलैँची टिप्दै किसान ।
ताप्लेजुङमा करिब चार हजार ५०० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ ।
ताप्लेजुङ कृषि ज्ञान केन्द्रका अनुसार, प्रत्येक वर्ष करिब २५ सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको छ ।
जिल्लाका ६० भन्दा बढी वडामा अलैँची खेती गरिएको छ । अलैँचीको उच्च मूल्य द्धिले आफ्नो जीवनस्तर थप सुधार हुने अपेक्षा किसानहरूको छ ।























प्रतिक्रिया