काठमाडौं । काठमाडौंको कीर्तिपुर मैदानको बिहानी दृश्य, यहाँ आजदेखि नेपाल प्रिमियर लिग–३ सुरु हुँदैछ ।
उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछ ।
उद्घाटन खेल आज साँझ ५ बजेबाट सुरु हुनेछ ।
एनपीएलको तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ तथा तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ प्राप्त गर्ने आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।























प्रतिक्रिया