९ कार्तिक २०८३, सोमबार

हुम्लाको चंखेलीमा नेकपा एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ वैशाख । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा हुम्लाको चंखेली गाउँपालिकामा भने एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ ।

तालमेलपछि गाउँपालिका अध्यक्षमा विमलाकुमार शाही उम्मेदवार बनेकी छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएकी छन् ।

कांग्रेस र माओवादीसँग भागवण्डा नमिलेपछि एकीकृत समाजवादीले एमालेसँग सहकार्य गरेको हो ।