
काठमाडौँ, २५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसपाका नेता डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।
प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै भट्टराईलाई पनि भेट गरेका हुन् ।
आफ्नो पार्टीको स्थायी कमिटी बैठकपछि प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका थिए । नेपालको राजनीतिमा नयाँ तरंग आएसँगै नेताहरुबीच भेटघाट तीव्र बनेको छ ।














प्रतिक्रिया