
सिन्धुपाल्चोक, ३० साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा हराइरहेकाहरुको नामावली सार्वजनिक गरिएको छ । शुक्रबार बिहान ६ बजेतिर झरेका पहिरोमा परी ३८ जना बेपत्ता भएका छन् ।
पहिरोमा परेर सम्पर्कविहीन बनेकाहरु–
१. छबीलाल दोङ,
२. सोमरानी दोङ
३. धनलक्षमी
४. सीरमाया दोङ
५. विवरानी दोङ
६. साइली दोङ
७. बिबी लक्ष्मी
८. सानुकान्छा
९. साङलामो दोङ
१०. सोनाम दोङ
११. हिरा भक्ती
१२. जिते झाक्री
१३. सानुकान्छी दोङ(गर्भवती)
१४. दिन्दुस दोङ
१५. सुरज दोङ
१६. करेसमाई दोङ
१७. च्यामा दोङ
१८. सानु दोङ
१९. टिकामाई दोङ
२०. छिरीङ दोङ
२१. मानबहादुर दोङ
२२. जयबहादुर दोङ
२३. प्रिया दोङ
२४. प्रिती दोङ
२५. कान्छी दोङ
२६. सानुकान्छी दोङ
२७. वाङची लामा दोङ
२८. धनमाया तामाङ दोङ
२९. रेनीस दोङ
३०. मेकमाई दोङ
३१. मिलन दोङ
३२. विमला दोङ
३३. माइला पराङ
३४. प्रकाश दोङ
३५. साइली दोङ
३६. आयुस दोङ
३७. सुवास तामाङ
३८. टिकामाई दोङ
यो पनि पढ्नुहोस्–
- सिन्धुपाल्चोक पहिरो : एउटा शव भेटियो, ३८ जना पुरिएको अनुमान, ५ जनाको उद्धार
- राती अन्तै सुतेका पनि पहिरोमा पुरिए, पहिरो खस्ने डरले उद्धारमा ढिलाइ
- सिन्धुपाल्चाेककाे लिदीमा पहिराे, १३ घर पुरिए, थुप्रै स्थानीय सम्पर्क बिहीन
- सेनाको ३ वटा हेलिकोप्टर लिदी पुग्यो, सभामुखद्वारा स्थलगत निरीक्षण















प्रतिक्रिया