चाैतारा, ३० साउन । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ लिदीको लामा टोलमा पहिरो जाँदा १३ घर पुरिएका छन् ।
शुक्रबार बिहान करीव ६ बजे झरेकाे पहिराेले १३ घर पुरिएका हुन् । पाँच घर परिवारका सदस्यहरू सम्पर्कविहीन छन् ।
१५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका छन् । सो क्षेत्रमा २५–३० घरहरू जोखिममा छन् । साे स्थानमा उद्धार टोली खटिन सकेको छैन ।















प्रतिक्रिया