१३ कार्तिक २०८३, शुक्रबार

सरकारद्वारा पाँच एआईजीलाई राजीनामा दिन दवाव

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक एआईजी को दरबन्दी दुईमात्रै कामय गरेपछि सो संगठनका पाँच एआईजीलाई राजीनामा दिन दवाव परेको छ ।

सशस्त्र प्रहरीमा जिम्मेवारीविहीन अवस्थामा रहेका एआईजी जानकीराम भट्टराई, निराकाराविक्रम शाह, सुबोध अधिकारी, षडानन्द चौधरी र राजेश श्रेष्ठलाई गृह मन्त्रालयले राजीनामा दिन दवाव दिएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।