धादिङ, ६ जेठ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीमप्रसाद ढुंगाना विजयी भएका छन् । उनले एमालेका उम्मेदवारलाई फराकिलो मत अन्तरले हराउँदै बिजयी भनेका हुन् ।
उमपेयर भने माओवादीले जितेको छ । माओवादी केन्द्रका मनराज भण्डारीले एमालेका उम्मेद्वारलाई हराउँदै उपमेयर जितेका हुन् ।












प्रतिक्रिया