२१ कार्तिक २०८३, शनिबार

राष्ट्रपतिद्धारा शेर्पालाई अस्ट्रेलियाका लागि राजदूत नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मूलखर्क- ५, सङ्खुवासभा निवासी लक्की शेर्पालाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । रासस