काठमाडौं, ९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्नुभएको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई राजीनामा पत्र बुझाउनुभएको थियो । त्यसलगत्तै व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।
राष्ट्रपति कार्यालयका अनुसार ओलीको राजीनामा स्वीकृत राष्ट्रपति भण्डारीले अर्को सरकार बनन्दासम्म यही मन्त्रिपरिषद्लाई काम गर्ने जिम्मेवारी दिनुभएको छ ।












प्रतिक्रिया