काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्ध बनाउने सपना देखेको बताउनुभएको छ ।
व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘मैले नेपाललाई सिंगापुर बनाउछु भनेको छैन, स्वीजरल्याण्ड बनाउछु भनेको छैन, नेपाललाई सम्वृद्ध बनाउछु भनेको हुँ ।’
माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएलगत्तै नेपाललाई स्वीरजरल्याण्ड बनाउने घोषणा गरेको स्मरण गर्दै भन्नुभयो– ‘मैले मुर्छित सपनाहरुलाई ब्युझाउन खोजेको हुँ,, नेपाललाई स्विट्जÞरलैंड बनाउछु भनेको होईन । फोस्रो धाक लगाउने गरेको छैन, पुर्खाको सम्पत्ति खाएको छैन ।’












प्रतिक्रिया