काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल गर्न संसदको बैठक पुनः सुरु भएको छ ।
ठीक एघार बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक सुरु भएको हो । संसदको बैठकमा अविश्वासको प्रस्तावमाथि कांग्रेसका नेता तथा सांसद कृष्णप्रसाद सिटौलाले बोली रहनुभएको छ ।












प्रतिक्रिया