३१ जेष्ठ २०८३, आइतबार

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसिरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा जारी बैठकमा संसद्को काम कारबाही तथा संक्रमणकाली न्यायसँग सम्बन्धित विषयमा छलफल भइरहेको बताइएको छ । साथै, बैठकमा सर्वोच्च अदालतले पार्टी उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा गरेको उत्प्रेषण आदेशका विषयमा छलफल भइरहेको बताइएको छ ।