११ असार २०८३, बिहिबार

कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बस्दै

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

बैठक आज बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय, विपी स्मृति भवन, ललितपुरमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको र शोक प्रस्ताव पारित गर्न आकस्मिक बैठक बोलाइएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू उपस्थित हुनेछन् ।