
काठमाडौं, २२ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरू भएको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दल कार्यालयमा बैठक जारी रहेको हो ।

सोमबार दिउँसो ४ बजे देखि सुरू हुने संसद बैठक अघि दलको बैठक बसेको हो ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदको बैठकमा पार्टीको प्रस्तुती र अडानका बारेमा दिशा निर्देश गरिरहनुभएको छ ।








प्रतिक्रिया