२८ कार्तिक २०८३, शनिबार

रूपन्देही, कपिलवस्तु र दाङमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवा र दाङको लालमटिया आसपासको क्षेत्रमा भारी वर्षा भएको छ ।

पछिल्लो ३ घण्टामा उक्त क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सो क्षेत्र भइ बहने कोठी, बाणगंगा, सुरई लगायत खोलाहरूमा बहाव बढ्ने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।