९ कार्तिक २०८३, सोमबार

कास्कीमा पोखरा महानगरसहित सबै पालिकामा को-को छन् एमाले उम्मेदवार (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १४ वैशाख । नेकपा एमालेबाट कास्कीले पाँचवटै पालिकामा उम्मेदवारी दर्ता गरी चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको छ ।

को-को छन् उम्मेदवारहरु ?

पोखरा महानगरपालिका

मेयर: कृष्णबहादुर थापा

उपमेयर: मञ्जुदेवी गुरुङ

वडा न १ः सहारा प्रधान

वडा न २ः दिपक शाह

वडा न ३: बिष्णुशंकर ख्वाजु

वडा न ४ः मदन मुल्मी

वडा न ५: बिष्णु बराल

वडा न ६: बिष्णु बहादुर भट्टराई

वडा न ७: किशोर बराल

वडा न ८: रुद्रनाथ बराल

वडा न ९: प्रेम गुरुङ्ग

वडा न १०ः पवित्रादेवी गुरुङ्ग

वडा न ११ः मीन बहादुर गुरुङ्ग

वडा न १२: देशभक्त केसि

वडा न १३: बसन्तराज बराल

वडा न १४ः ढोल बहादुर गुरुङ्ग

वडा न १५: तोरण बहादुर बानिया

वडा न १६ः राजेश गुरुङ्ग

वडा न १७: राधिका शाही योगि

वडा न १८: पुस्कल बहादुर थापा

वडा न १९ः इमानराज पौडेल

वडा न २०ः गङ्गा बहादुर केसी

वडा न २१ः दिपक सुवेदी

वडा न २२ः प्रकाश गुरुङ्ग

वडा न २३: शिवलाल पराजुली

वडा न २४ः रामचन्द्र थापा

वडा न २५ः तिर्थ बहादुर थापा

वडा न २६ः सुर्यनाथ भण्डारी

वडा न २७ः सुर्यमणि लामिछाने

वडा न २८ः बैन बहादुर गुरुङ्ग

वडा न २९ः श्रीप्रसाद गुरुङ्ग

वडा न ३०ः सोमनाथ बास्तोला

वडा न ३१: चिरन्जिवी बन्जारा

वडा न ३२ः खेम पुन

वडा न ३३ः शिवप्रसाद आचार्य

अन्नपूर्ण गाउँपालिका

अध्यक्ष: विष्णुबहादुर केसी

उपाध्यक्ष: चन्द्रकला अधिकारी

वडा नं १ तुलसीप्रसाद अधिकारी

वडा नं २ चुडामणिा अधिकारी

वडा नं ३ फडिन्द्र पौडेल

वडा नं ४ कृष्ण केसी

वडा नं ५ दुर्गादत्त ढुङ्गाना

वडा नं ६ एकदेव देवकोटा

वडा नं ७ भरतमान गुरुङ

वडा नं ८ मिनाकुमारी गुरुङ

वडा नं ९ रमेश गुरुङ

वडा नं १० कुमार गुरुङ

वडा नं ११ हिमबहादुर गुरुङ

माछापुच्छ्रे गाउँपालिका

अध्यक्ष: विक्रम गुरुङ

उपाध्यक्ष: सीता अधिकारी

वडा नं १ अनुप गुरुङ

वडा नं २ केशकुमारी गुरुङ

वडा नं ३ विष्णुबहादुर केसी

वडा नं ४ टेकबहादुर श्रेष्ठ

वडा नं ५ यामबहादुर गुरुङ

वडा नं ६ टेकनाथ गौतम

वडा नं ७ अमर गुरुङ

वडा नं ८ कृष्णप्रसाद दवाडी

वडा नं ९ आइतबहादुर क्षेत्री

मादी गाउँपालिका

अध्यक्ष: शिवबहादुर गुरुङ

उपाध्यक्ष: कल्पना गुरुङ

वडा नं १ उभरबहादुर गुरुङ

वडा नं २ एकाजंग गुरुङ

वडा नं ३ ज्यामप्रसाद गुरुङ

वडा नं ४ शिवप्रसाद सापकोटा

वडा नं ५ सुब्बा गुरुङ

वडा नं ६ दिलबहादुर क्षेत्री

वडा नं ७ रामप्रसाद गुरुङ

वडा नं ८ प्रेम गुरुङ

वडा नं ९ मनोज गुरुङ

वडा नं १० रामराज सुवेदी

वडा नं ११ सिंहमान तामाङ

वडा नं १२ प्रकाश वराल

रुपा गाउँपालिका

अध्यक्ष: नवराज ओझा

उपाध्यक्ष: लालसुब्बा गुरुङ

वडा नं १ शिव खनाल

वडा नं २ राजन सुवेदी

वडा नं ३ दिपेन्द्र गौतम

वडा नं ४ मुकुन्द बंशी

वडा नं ५ राजन खनाल

वडा नं ६ नारायण गुरुङ

वडा नं ७ कृष्णप्रसाद सुवेदी