
काठमाडौँ, २० माघ । लोक सेवा आयोगका स्थगित परीक्षाहरु फागुन ६ गतेदेखि हुने भएको छ ।
कोरोनाभाइरस संक्रमणका कारण स्थगित परीक्षा फागुन ६ देखि हुने लोक सेवा आयोगले जनाएको छ ।
आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधि), शाखा अधिकृत वा सो सरह ढप्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको हो ।












प्रतिक्रिया