
काठमाडौँ, १९ माघ । नेकपा एमालेले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा ९ जना सदस्यलाई मनानित गरेको छ ।
वुधबार भक्तपुरमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले प्रचार विभागलाई पूर्णता दिएको हो ।
बैठकले गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका विष्ट, चेतन अधिकारी, महेश दास र रोशन खड्कालाई मनोनित गरेको हो ।












प्रतिक्रिया