
काठमाडौँ, १९ माघ । त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ का कारण स्थगित भएका परीक्षा फागुन एक गतेदेखि गर्ने भएको छ ।
वुधबार त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।
वुधबार बसेको बैठकले स्थगित परीक्षाहरुको समयतालिका सार्वजनिक गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाएका छन् ।












प्रतिक्रिया