९ कार्तिक २०८३, सोमबार

कोभिड-१९ को सामान्य लक्षण देखिएपछि एमाले नेता खनाल अस्पताल भर्ना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोभिड–१९ को सामान्य लक्षण देखा परेपछि अस्पताल भर्ना भएका छन् ।

खनाल शनिबार नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना भएका हुन् । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको खनालको निजी सचिवालयले जानकारी दिएको छ ।