१३ कार्तिक २०८३, शुक्रबार

कांग्रेसको मागले यी दुईमध्ये एकजनाको पद धरापमा, ढुकढुकी बढ्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । कांग्रेसले प्रतिनिधिसभामा सभामुख र उपसभामुख एउटै राजनीतिक दलबाट भएकोप्रति आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले संविधानभन्दा माथि गएर सत्तारुढ दलले शक्ति सन्तुलन गर्न खोजेको आरोप लगाइन् ।

उनले एक दलीय सर्वसत्तावाद कांग्रेसका लागि स्विकार्य नहुने बताइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।