शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

बजार

यातायात ब्यवसायी महासंघमा एमालेबाट केदारको दावेदारी

काठमाडौं, १६ भदौ । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि केदार क्षेत्रीले दावेदारी घोषणा गरेका छन् । महासंघको नयाँ नेतृत्व छनोटका लागि भदौं १७–१९ गते चितवनमा चौथो महाधिवेशन हुँदैछ । नेपाली कांग्रेसले...

खाद्य संस्थानले दसैँका लागि चार हजार खसी बोका काठमाडौँमा ल्याउँदै

काठमाडौँ, १६ भदौ । नेपाल खाद्य संस्थानले यस वर्षको दसैँलाई लक्ष्य गरी तीन हजार ४०० खसीबोका काठमाडौँमा ल्याउने भएको छ । दसैँको समयमा काठमाडौँ उपत्यकामा मासुको माग बढ्ने तथा बजारमा हुन सक्ने मूल्य वृद्धिलाई सन्तुलन...

राष्ट्र बैंकका कर्मचारी आन्दोलित

काठमाडौँ, १६ भदौ । नेपाल राष्ट्र बैंकमा संस्थागत सुधार र सुशासन कायम नभएको भन्दै नेपाल वित्तीय कर्मचारी सङ्घले व्यवस्थापनविरुद्ध आन्दोलन गर्दै आएको छ । व्यवस्थापनले एकपक्षीय, विभेदपूर्ण, अपारदर्शी ढङ्गले काम गर्दै आएको आरोप लगाउँदै...

‘बतास मोटरका मालिकले पारे बिचल्ली’

काठमाडौं, १६ भदौ । बतास ब्रदर्स मोटर प्रा.लिका नेपालस्थित सञ्चालक शान्ताराज बतास र आनन्दराज बतासको आर्थिक प्रलोभनमा काठमाडौंका सिडिओले आफ्नो बिचल्ली पारेको एक व्यवसायीले आरोप लगाएका छन् । बतास दाजुभाईको प्रलोभनमा काठमाडौंका सिडियो वसन्तराज...

पोखरामा खसीको भनी बाख्रीको मासु बेच्दा…

पोखरा, १६ भदौ । खसीको भनी बाख्रीको मासु बिक्री गर्ने एक मासु व्यापारीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । भारतको पूर्वी चम्पारण रक्सौल घर भई पोखराको सिर्जनाचोकमा सिर्जना फ्रेस हाउस सञ्चालन गरी बस्ने ४५...

आइएमईबाट पैसा पठाउँदा सपरिवार निःशुल्क विदेश घुम्ने अवसर

काठमाडौं, १५ भदौ । मुलुककै पहिलो र सर्वाधिक विप्रेषण ल्याउन सफल अन्तर्राष्ट्रिय मनी एक्सप्रेस (आइएमई)ले विदेशमा रहेका परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले ‘आइएमई विदेशमा परिवार भेट’ योजना सार्वजनिक गरेको छ । सोमबारदेखि आगामी असोज १९...

अरनिको राजमार्ग अबरुद्ध भएपछि तिब्बतबाट ल्याउन थालियो राजधानीमा सामान

मेलम्ची, १५ भदौ । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट अरनिको राजमार्गमा अवरोध सिर्जना भएपछि व्यापारीले इन्द्रावती करिडोर हुँदै चीनको तिब्बतबाट सरसामान ल्याउन थालेका छन् । भोताङ गाविसमा पर्ने जुगल हिमाल शृङ्खलामा रहेको पासबाट अहिले सामान वारपार हुन...

१ सय ३ किलोको बोका

पर्वत, १५ भदौ । एउटै बोकाको तौल १ सय ३ किलो भन्दा बढी भन्ने सुन्दा पत्याउनुहुन्छ ? सदरमुकाम कुश्माको छमर्केमा छबिलाल पुनले पालेको बोकाको तौल १ सय ३ पुगेको छ । महिला महोत्सवमा प्रर्दशन गर्न...

दसैंको लागि अनलाइनबाटै बसको टिकट

काठमाडौं, १५ भदौ । दसैं नजिकिन थालपछि आफ्नो घर फर्किन धेरै जना समयमै टिकट पाउने अवसर खोजिरहेका हुन्छन् । यो समयमा अत्याधिक यात्रुको चाप हुने भएकाले अग्रिम टिकट बुकिङ हुनेगर्छ । अहिले पनि दसैंको १५...

वैदेशिक लगानीमा ०.९ प्रतिशतको सीमान्त वृद्धि

काठमाडौं, १४ भदौ । सरकारले वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिए पनि आर्थिक वर्ष २०७०–७१ मा त्यस्तो लगानीे प्रतिबद्धता रकममा खासै वृद्धि नभएको पाइएको छ । नेपाल राष्ट्र बैंकले यसै साता सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत...

ज्याला मजदुरी गरेर खाने राना यसरी बने उद्यमी

बागलुङ, १४ भदौ । माहुरीको घार बनाएर बिक्री गर्दा बागलुङका किसानले एकै वर्षमा तीन लाख कमाउन सफल भएका छन् । अघिल्लो वर्ष खोलेको घार उद्योगबाट दगातुम्डाडा–७ का तेजबहादुर रानाले एकै वर्षमा राम्रो आम्दानी गर्नुभएको...

सुविधासम्पन्न बस सेवा सञ्चालनले चाडबाडमा हवाइ यात्रु घट्दै

काठमाडौं, १४ भदौ । दशैँ–तिहार आउँन अझै एक महिना भन्दा बढी समय बाँकी छ । तर, आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीले दशैँ र तिहारका लागि भन्दै ७० प्रतिशत टिकट बुकिङ भएको जनाएका छन् ।...
1 802 803 804 805 806 834