बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

कला

प्रियंका कार्की फेरि संकटमा

झोले र नाइँ नभन्नू ल-२ को सफलताले हौसिएकी नायिका प्रियंका कार्की फेरि संकटमा फसेकी छन्। २ जेठमा रिलिज भएको उनको प्रतीक्षित फिल्म आवरण दर्शकलाई हलसम्म तान्न सफल भएन। यो सस्पेन्स फिल्मको कथा र प्रस्तुति फितलो...

इराकमा मारिएका नेपालीको सम्झनामा चलचित्र

काठमाडौ । करिब १० वर्ष अघि इराकमा मारिएका १२ नेपालीको कथामा आधारित ‘१२ नेपाली एक चिहान’ नामक नेपाली चलचित्र निर्माण गरिएको छ । गएको भदौ ३ गतेदेखि निर्माण सुरु गरिएको सो चलचित्रमा श्रमको खोजीमा...

चलेन अरुणिमाको जादु…

२२ वैशाखमा फिल्म पीपल युनिटले आयोजना गरेको प्रेस सम्मेलनमा नायिका अरुणिमा लम्साल दंग देखिन्थिन् । छोरी जन्माएपछिको यो उनको दोस्रो फिल्म थियो । तर, फिल्मको रिलिजपश्चात् उनको खुसी टिक्न सकेन । २ जेठमा रिलिज...

हिरोइनले गरिन् आत्महत्या प्रयास

यशराज फिल्मस्को व्यानरमा आउन लागेको फिल्म ‘डिटेक्टिव ब्योमकेश बक्शी’मार्फत बलिउडमा इन्ट्री गर्न लागेकी बंगाली अभिनेत्री स्वस्तिका मुखर्जीले आफ्नो गला काटेर आत्मत्या गर्ने प्रयास गरेकी छन्। उनको साथीको घरमा भएको यस घटनामा उनको घाँटी र...

सुन्दरीसँग रोमान्स

केकी अधिकारी र पि्रयंका कार्की पछिल्लो समय सर्वाधिक सफल र व्यस्त नायिकामा गनिन्छन्। यी दुवै नायिकासँग फिल्मी मस्ती गर्ने मौका पाएका छन्, दयाहाङ राईले। सुवर्ण थापाले निर्देशन गररिहेको फिल्म फन्कोले यस्तो मौका जुराइदिएको हो।...

नाम कमाउने धुनमा सोनाम

मोडल सोनाम श्रेष्ठलाई मोडलिङ अति नै मन पर्ने क्षेत्र हो । यही रहर पूरा गर्न आठ वर्षअघि एउटा फेसन सोमार्फत मोडलिङमा प्रवेश गरेकी सोनाम यही क्षेत्रमा स्थापित हुने सोचमा छिन् । मोडलिङसँगै कोरियोग्राफरको रूपमा...

यसरी भयो राजेश हमालको बिहे, हायातदेखि अन्नपूर्ण होटलसम्मको पिरती…

काठमाडौं । जीवनको पाँच दशकको हाराहारीमा पुगेका नायक राजेश हमालले मधु भट्टराईसँग बिवाह गरेका छन् । धरान सुनसरीकी मधुसँग होटल अन्नपूर्णमा शनिबार साढे ११ बजेको साइत पारेर उनीहरुको विवाह भएको हो । निकै गोप्य...

पप गायकले समाए मोडलको स्तन

कुनै समय पप गीतका माध्यमबाट विश्वभर चर्चाको शिखरमा पुगेका क्यानेडेली पपस्टार जस्टीन विबर पछिल्लो समय विवादित कामका कारण चर्चामा आउने गरेका छन् । केहि समयसम्म सेलेना गोमेजसंगको प्रेम प्रसंगका कारण चर्चामा रहेका जस्टीन कुनै...

सेक्समा ‘उदार’ हिरोइन

र्‍याम्प मोडलिङ वा विज्ञापनहरूमा देखिने भन्दा पनि ‘हट’ तस्बिरहरू खिचाएर तथा यौनका बारेमा खुला अभिव्यक्ति दिएर चर्चामा आएकी हुन्— स्मिता थापा। साप्ताहिक प्रकाशित आफ्ना ब्लोअप तथा अभिव्यक्तिहरूले उनलाई चर्चामा ल्याएको थापा आफै स्वीकार गर्छिन्। लेखक...

‘हैन…मैले गरेको छैन ! म भर्जिन नै हुँ’

आधुनिक तथा पप गीत गरी ५ वटा म्युजिक भिडियोमा मोडलिङ गरेकी चञ्चले स्वभावकी नवोदित नायिका बिजीना रोकायाको पहिलो डेब्यू फिल्म ‘लुकी लुकी’ यहि जेठ ९ गतेदेखि रिलिज हुँदैछ । पहिलो फिल्मलाई लिएर उनी निकै...

हिरोइनबाटै सौतेनी व्यवहार !

काठमाडौं । पछिल्लो समय फिल्म प्रमोसनमा कलाकारहरू निकै उदार हुन थालेका छन्। दर्शकलाई हलसम्म ल्याउन प्रमोसनलाई नै प्रमुख अस्त्र बनाउन थालिएको छ। ‘झोले’, ‘नोभेम्बर रेन’, ‘नाइँ नभन्नु ल २’ जस्ता फिल्मले सफलता पाउनुको पछाडि...

हलिउड अभिनेत्री सेलेना नेपालमा

काठमाडौं । हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेज नेपाल आएकी छन् । युनिसेफकी गुडविल एम्बाडसर सेलेनाको तस्बिर फ्यानहरुले टि्वटरमा सार्वजनिक गरेपछि उनी आएको खुलेको थियो । युनिसेफको नेपालस्थित कार्यालय स्रोतका अनुसार नेपालगञ्जमा भएको कार्यक्रममा भाग...
1 438 439 440 441 442 445