सोमबार, ६ जेठ २०७६
DainikNepal.com
सोमबार, ६ जेठ २०७६

स्वास्थ्य

जन्डिस प्रकोपले दस दिनमा चारको मृत्यु

विराटनगर, १७ वैशाख । वैशाख पहिलो साताबाट विराटनगरमा प्रकोपझैं फैलिएको जन्डिसले चारजनाको मृत्यु भएको चिकित्सकले जनाएका छन्। उनीहरुका अनुसार दैनिक डेढ सयजति संक्रमति विराटनगरका विभिन्न अस्पताल आइरहेका छन्। कोसी अञ्चल अस्पतालका अनुसार यसअघि कहिल्यै...

विद्युतीय चुरोट प्रयोग गर्नेको संख्यामा वृद्धि

एजेन्सी । बेलायतमा विगत दुई वर्षयता विद्युतीय चुरोट (इ–सिगरेट) को प्रयोग गर्नेहरूको संख्या बढेर तेब्बर भएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेको संस्था एक्सन अन स्मोकिङ एण्ड हेल्थ (ऐश) का अनुसार विद्युतीय चुरोट...

चुरोटका चालीस चोट

१. विश्वमा चुरोट सेवन गर्नेहरूमध्ये आधाको अकालमै मृत्यु हुन्छ । २. ढाड दुख्नुको प्रमुख कारण चुरोट सेवन पनि हो । ३. चुरोट सेवनले बुढोपन छिटो गराउँछ । ४. अमेरिकामा प्रत्येक पाँच मिनेटमा एक जनाको...

युवा पुस्तालाई मिर्गौला रोगबाट जोगाऔं: स्वास्थ्यमन्त्री

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले नयाँ पुस्तालाई मिर्गौला रोगको जोखिमबाट बचाउन सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभएको छ । स्थानीय वनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रको निरीक्षणका क्रममा उहाँले सरकारले विद्यालयस्तरका सबै...

महिलामा सन्तान नहुने कारणहरु

–    वीज ग्रन्थीको खराबीले गर्दा स्त्रीबीज(अण्ड)ननिस्कनु । –    वीजवाहिनी नलीहरुमा केही अवरोध हुनु । यस्तो भएमा अपरेशनबाट ठीक हुनसक्छ । –    गर्भाशयको मुख ज्यादै सानो हुनु । –    गर्भाशय ज्यादै सानो हुनु अथवा दुई...

रिसका किसिम कस्ता हुन्छन ?

डा. कपिलदेव उपाध्याय (१) कडा रिस यस्तो रिस धेरै लामो समयदेखि हुन्छ र आफ्नो जीन्दगीदेखि नै रिस उठेको हुन्छ र अरु सबै प्रति पनि रिस उठिरहन्छ । (२) आबेस अचानक, एक्कासी रिस उठ्छ, तथा...

८० प्रतिशत नेपालीलाई ग्यास्ट्रिक

काठमाडौं । झन्डै ८० प्रतिशत नेपालीलाई कुनै न कुनै बेला ग्यास्ट्रिक लागेको अनुमान छ । सबै समुदाय र उमेर समूहका मानिस ग्यास्ट्रिकबाट पीडित भएको चिकित्सकहरू बताउँछन् । मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनेर चिनिने यो रोगलाई बोलीचालीको...

मोटोपना घटाउन के-के गर्नुपर्छ ?

१) भोकै बसेर चाँडो तौल घटाउने प्रयास गर्नु हुँदैन । यसबाट विभिन्न विकृतिहरू उत्पन्न हुन सक्छन् । हप्ताको १ / २ देखि १ किलो ग्रामभन्दा बढी तौल घटाउनु उपयुक्त हुँदैन । २) उसिनेको खाना...

पत्नीमाथि शंका : मानसिक रोग

‘राती भयो कि कोही आएर मेरो अनुहारमा मुक्कैमुक्काले हान्छ,’ दुई महिना अघि मकहाँ जचाउँन आएका २७ वर्षिय एक युवाले अनौठो समस्या सुनाए । उनको अनुहार भरी नै निल डाम र घाउ थियो । उनी...

वीरमा सिटिस्क्यान बिग्रदा बिरामीलाई सास्ती

काठमाडौं, २४ चैत । लामो समयदेखि टाउको दुख्ने समस्या झेलिरहेकी बाराकी खैरेनी थारुले अस्पताल पुगेर पनि समयमै उपचार पाएकी छैनन ।...

अप्रेशन गर्न बेहोस बनाउँदा बिरामीको मृत्यु, झापामा तनाव

भद्रपुर, २७ चैत । अप्रेशनका लागि बेहोस पार्ने क्रममा एक जना बिरामीको मृत्यु भएपछि झापाको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा तनाव भएको छ । भद्रपुर १५ स्थित हस्पिटलमोडकी ५० वर्षीया जमुना ।...

धनसँगै एड्स पनि बोकेर आउँछन् धादिङे

धादिङ, २६ चैत । धादिङमा १ सय ७३ जनामा एचआइभी/एड्स भेटिएको छ । जिल्ला एड्स समन्वय समितिका अनुसार, ९४ पुरुष र ७९ जना महिलामा एचआइभी / एड्स भेटिएको हो ।...
1 72 73 74