मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

स्वास्थ्य

सम्बन्धन खुलाउन प्रपञ्च

काठमाडौं, १६ जेठ । सरकारले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँगको सम्झौता लत्याउँदै करिब डेढ दर्जन मेडिकल कलेजलाई सम्बन्धनको बाटो खुला गर्ने सम्भावना बढेको छ। थप मेडिकल कलेजलाई सम्बन्धन दिन नहुनेलगायत माग पूरा गर्ने सम्झौतासहित केसीको...

लौठसल्लाबाट हुन्छ क्यान्सरको उपचार

पर्वत । जिल्लाका सामुदायिक वनका उपभोक्ता क्यान्सरको औषधि बनाउन प्रयोग हुने बहुमूल्य जडीबुटीका रुपमा रहेको लोठसल्ला लगाउने अभियान सुरु भएको छ । लोठसल्ला बढाउने अभियानअन्तर्गत पर्वतको उत्तरी गाविसमा पर्ने क्याङ गाविसका दुईवटा सामुदायिक वनले...

नसाको औषधि प्रयोग बढ्दै

काठमाडौं । औषधिपसलमा किन्न पाइने भएपछि राजधानीलगायत ठूला सहरमा लागू तथा मनोद्दीपक औषधिको दुरुपयोग बढ्दै गएको छ। रोगअनुसार मात्रा मिलाएर बिरामीलाई दिइने औषधि दुर्व्यवसनीले नसाका रूपमा लिने गरेका छन्। औषधि व्यवस्था विभागको अध्ययनअनुसार विभिन्न...

कमलपित्तको उपचारमा आयुर्वेदिक औषधि नै

कालिका खड्का काठमाडौँ । “कमलपित्त भएको थाहा पाउनेबित्तिकै आयुर्वेदिक औषधि खाएँ” नयाँ सडककी ३८ वर्षीया मुना लामाले भन्नुभयो, “एकहप्तामै मलाई ठीक भयो ।” “ज्वरो आएको जस्तो भएको थियो, अस्पताल जाने तयारी गर्दा कमलपित्तका लागि...

सही ब्रा नरोजे के हुन्छ ?

काठमाडौं । माइती नेपालको सभाकक्ष। त्यहाँ भरिभराउ थिए, महिला। सधै हुने कार्यक्रमभन्दा बुधबारको कार्यक्रम अलि भिन्‍न थियो। विषय अलि उपयोगी भएकाले पनि होला, सबैमा भिन्नै प्रकारको उत्सुकता देखिन्थ्यो। अतिथिको रूपमा त्यहाँ आएकी एक महिलाले धमाधम...

दर्ता नभएका औषधि पसल सामाजिक बहिष्कार

ललितपुर । नेपाल औषधि व्यवसायी संघ बागमतीले दर्ता नभएका औषधि व्यवसायीलाई सामाजिक बहिष्कार गर्ने भएको छ । बागमती अञ्चल शाखाले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ र बागमती अञ्चल अध्यक्ष...

उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय समितिले तयार पारेको नीति कार्यान्वयन भए अब काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न पाइने छैन। नेपालका निजी मेडिकल कलेज र शैक्षिक स्तरको सम्बन्धनलाई लिएर तयार पारिएको नीतिको मस्यौदा जस्ताको...

राजधानीमा जण्डिसका विरामीको संख्या बृद्धि हुँदै

काठमाडौं । विराटनगरमा फैलिएको कमलपित्त अर्थात जण्डिस पछिल्लो समय राजधानीमा पनि देखिन थालेको छ । कमलपित्तको समस्या लिएर आउने बिरामीको सङ्ख्या अत्यधिक रूपमा वृद्धि भएको अस्पतालले जनाएको छ । कमलपित्त देखिएका अधिकांश बिरामीमा हेपाटाइटिस...

राजधानीका आँप स्वास्थ्यका लागि खराब

काठमाडौं । मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँप राजधानीका बजारमा छ्यापछ्यापती बिक्रीवितरण भइरहेको फेला परेको छ । कुलेश्वर, कालीमाटी तथा बल्खुको फलफूलका गोदामहरुमा अघिल्लो रात कार्बाइड प्रयोग गरी पकाएका आँपहरु...

झुक्याएर झन्डै मिर्गौला झिकियो

काठमाडौं । बिरामीका नक्कली भाइ बनाएर मिर्गौला झिक्न त्रिवि शिक्षण अस्पताल महाराजगन्जको अपरेसन थिएटरसम्म पुर्‍याइएका काभ्रे बाँसबारीका २० वर्षीय रमेश सुनार मिर्गौला जोगाउन सफल भएका छन्। सुनारलाई एउटा मिर्गौलाको तीन लाख रुपैयाँ दिने भन्दै...

सेक्स : भरपर्दो साथीबाटै धोका हुने डर

काठमाडौं । अनिच्छित गर्भ रोक्न पिल्स सेवन गरिरहनुभएको छ ? सावधान  भरपर्दो साथीबाटै धोका पाउनुहोला। सरकारले निःशुल्क वितरण गर्दै आएको परिवार नियोजनको अस्थायी साधन पिल्स मापदण्डविपरीत, गुणस्तरहीन र कम मात्राको पाइएको छ। सरकारी स्वास्थ्य संस्थामा महिलाका...

‘मानवअंग लेनदेन खुकुलो पार्नू’

काठमाडौं । सर्वोच्च अदालतले बाबुतर्फका नातेदारबीच मात्र अंग प्रत्यारोपण गर्न पाइने व्यवस्था ‘एकपक्षीय र साँघुरो भएको’ भन्दै यसको दायरा फराकिलो बनाउने गरी कानुन संशोधन गर्न आदेश दिएको छ। न्यायाधीशत्रय कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला...
1 70 71 72 73 74 75